‘केही नेतासँग भेट्न समेत विदेशीबाट समय मिलाउनुपर्‍यो’

भाजपा नेताहरूलाई दिल्लीमा भेटेर केही दिनअघि काठमाडौं फर्किए, डा. सीके राउत । कुनै वेला स्वतन्त्र मधेश गठबन्धन मार्फत छुट्टै देश माग्ने राउत हिजोआज मूलधारको राजनीतिमा छन् । जनमत पार्टी मार्फत प्रतिनिधिसभामा ६ सिट अनि मधेश र लुम्बिनीका प्रदेश सभा गरी १६ सिट पाएका छन् । तीन तहका सरकारमा सामेल पनि छन् । मधेश राजनीतिका सूत्रधार […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड भेट्न देउवा बालुवाटारमा

२७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा शुक्रबार साँझ बालुवाटार पुगेका थिए । भेटमा राष्ट्रपति निर्वाचन लगायतका विषयमा कुराकानी भएको बताइएको छ । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ र, प्रधानमन्त्री प्रचण्डले पछिल्ला […]

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ओली

१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । भेटमा पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट्न खुमलटार जाँदै ओली

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न  पूर्वप्रधानमन्त्री समेत रहेका  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटार जाँदैछन्। एमालेकाे प्रमुख समर्थनमा सात दलीय गठबन्धनकाे तर्फबाट प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्षसमते रहेका प्रधानमन्त्री दाहाललाई भेट्न ओली खुमलटार जान लागेकाे एमालेका एक नेताले जानकारी दिए। ती नेताका अनुसार समयसायीक राजनीतिक कुराकानीका लागि ओ‍ली प्रधानमन्त्री दाहाललाई भेट्न […]

कारागार पुगेकी सकुन्तलाले भेट्न पाइनन् शोभराजलाई

७ पुस, काठमाडौं । विकिनी किलर चार्ल्स शोभराजलाई भेट्न उनकी सासु सकुन्तला विश्वास केन्द्रीय कारागार पुगेकी छन् । शोभराजको मुद्दामा वकालत समेत गरेकी विश्वास बिहीबार दिउँसो उनलाई भेट्न केन्द्रीय कारागार पुगेकी हुन् । तर, कारागार प्रशासनलाई उनलाई शोभराजसँग भेट गर्न दिएन । स्रोतका अनुसार केही समयपछि छुट्ने भएकाले कागजात मिलाउने प्रक्रिया चलिरहँदा उनलाई अहिले भेट्न […]

आफूसँग पराजित शंकर पोखरेललाई भेट्न पुगिन् रेखा

दाङ–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी माओवादी केन्द्रकी रेखा शर्मा आफ्नो निकटतम प्रतिद्वन्द्वी एमालेका शंकर पोखरेललाई भेट्न पुगेकी छन् । शर्मा एमालेका महासचिव समेत रहेका पोखरेलाई भेट्न उनकै निवासमा पुगेकी हुन् । सो क्रममा शर्माले दाङको सम्बृद्धिमा सबैको रायसुझाव लिएर अघि बढ्ने प्रतिबद्धता जनाएको बताइएको छ । सो क्रममा पोखरेलले शर्मालाई बधाई तथा शुभकामना दिएको बताइएको छ । शर्माले निर्वाचनमा २६८८० मतका साथ विजय हासिल गरेकी थिइन् भने पोखरेल २६६८७ मत पाएर पराजित भएका थिए ।

चीनबाट फर्किएपछि प्रचण्डलाई भेट्न वर्षमान खुमलटारमा

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका  छन् । चीनमा उपचार गरेर सोमबार काठमाडौँ फर्किएका नेता पुनले मंगलबार विहान अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।  नेता पुनको साथमा पूर्वसभामुख समेत रहेका पुनकी पत्नी ओनसरी घर्ती पनि प्रचण्डको निवासमा पुगेकी थिइन् ।चीनबाट फर्किएपछि नेता पुनले विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा पार्टी महासचिवमा दाबी रहेको बताएका थिए । जनवादी ढङ्गबाट प्रतिस्पर्धा भएमा आफूले महासचिवमा प्रतिस्पर्धा गर्ने उनको

एमाले अध्यक्ष ओली राष्ट्रपति भेट्न शीतल निवासमा

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । आइतबार साढे १२ बजे ओली राष्ट्रपति भेट्न शीतल निवास प्रवेश गरेको उच्च सुरक्षा स्रोतले जनाएको छ । शीतल निवास स्रोतका अनुसार भर्खरै गएको दशै, तिहार र नजिकिएको छठ पर्वका अवसरमा शुभकामना आदान प्रदानका लागि अध्यक्ष ओली शीतलनिवास पुगेका हुन् । त्यसबाहेक अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच आगामी मंसिरमा हुने एमाले महाधिवेशनका बारेमा समेत कुराकानी हुनसक्ने बताइएको छ ।राष्ट्रपति भण्डारी नवौं

प्रदेश प्रमुखलाई भेट्न पुगे शंकर पोखरेल, राजीनामाको चर्चा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रदेश प्रमुख अमिक शेरचनलाई भेट्न प्रदेश प्रमुख कार्यालय पुगेका छन् । उनी प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनु केही मिनेटअघि मात्रै प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।उनीविरुद्धको अविश्वास प्रस्तावमाथि प्रदेश सभामा छलफल हुने कार्यसूची आज रहेको अवस्थामा उनी प्रदेश प्रमुखलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उसो त प्रदेशसभाबाट उनले विश्वासको मत नपाउने देखिएपछि सो अघि नै राजीनामा दिन लागेको चर्चा समेत भएको छ । त्यसको आधिकारिक पुष्टि भने हुन स

राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली

काठमाडाैं : सर्वोच्च अदालतले फेरि संसद् ब्युँत्याइदिएपछि प्रधानमन्त्री केपी ओली राष्ट्रपति निवास शितलनिवास पुगेका छन्। माधव नेपाल पक्षका केही नेताहरु समेत सहभागी स्थायी कमिटी बैठकपछि प्रधानमन्त्री राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन्। ओली साँझ ७ बजेतिर राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन्। सर्वोच्चले आज परमादेश जारी गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भोलि साँझसम्म प्रधानमन्त्री नियुक्त गर्नु भनेको छ। यसबारे छलफल गर्न प्रधानमन्त्री ओल

राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका छन् । माधव नेपाल पक्षका केही नेताहरु समेत सहभागी स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् ।  बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली साँझ सवा ७ बजे राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् । सोमबार सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेभित्रै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नु भन्ने परमादेश दिएपछि केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिँदैछन् । प्रधानमन्त्रीले आजै र