मधेशमा सरकार परिवर्तनकाे चर्चा, कांग्रेस–माओवादीले ताके मुख्यमन्त्रीकाे कुर्सी

मधेश प्रदेश सरकारबाट डा. सीके राउत नेतृत्वको जनमत पार्टी बाहिरिएसँगै सत्ता गठबन्धन दलहरूमा सरकारकाे नेतृत्वको विषयले पुनः चर्चा पाएको छ ।

सम्बन्धित सामग्री

सरकार दौडनुपर्ने हो, हिड्न पनि सकेनः गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले गति लिन नसकेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले सरकार दौडिन सुरु गरिनसकेको बताए। उनी भन्छन्,‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ। तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन। अझै पनि कहिले तुना बाँधेर बस्छ, कहिले कुर्सी खोज्छ।’

विपक्षी बेन्चमा बस्न होड

नयाँ सरकार गठनका बेला प्रमुख राजनीतिक दलहरूबीच प्रधानमन्त्रीको कुर्सीका लागि होडबाजी चल्नु स्वाभाविक हो। प्रधानमन्त्रीको कुर्सी मात्र नभएर विपक्षी कुर्सीमा को बस्ने भन्ने होडबाजीसमेत कहिलेकाहीँ पेचिलो बन्ने रहेछ भन्ने प्रमाण प्रतिनिधिसभाको बुधबार बसेको बै...

संकटमा खगराजको सरकार, सांसदको ठट्टाः कुर्सी साटिने भयो !

पछिल्लो राजनीतिक घटनाक्रमले खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार संकटमा परेको छ ।

नयाँ मन्त्री नियुक्त नहुँदै मन्त्रालयमा राखिए नयाँ कुर्सी !

१ नम्बर प्रदेशमा हाल मुख्यमन्त्री कार्यालयसहित ७ मन्त्रालय छन् तर १२ मन्त्रालय पुर्‍याउने अन्तिम तयारीमा प्रदेश सरकार पुगेको छ । भएकै मन्त्रालयमा मन्त्रीका लागि कुर्सी राख्न थालिएको छ । मन्त्रालय फुटाउने र मन्त्रीहरू थप्ने विषयमा प्रमुख प्रतिपक्ष दलसहित नागरिक तहबाटै सरकारको आलोचना हुन थालेपछि प्रदेश सरकार गुपचुप रूपमा नै मन्त्रालय थप्ने तयारीमा लागेको छ । १ नम्बर प्रदेश सरकारको मन्त्रिपरिषद् कार्यविभाजन नियमावलीमा हालको मन्त्रिमण्डलको सदस्य संख्या अधिकतम ७ जनाको छ । प्रदेश सरकारको आइतवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नियमावली...

लुम्बिनी प्रदेश: सरकार सत्ता लम्ब्याउने र विपक्षी सत्ता ढाल्ने अन्तिम कसरतमा

अहिले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि भने पोखरेलल सरकार थप शंकट परेको छ। किनकी जसपाबाट मन्त्री बनाइएका ३ सांसदकै कारण अहिले सम्म पोखरेलको कुर्सी जोगीएको हो।...

गण्डकी प्रदेशमा नयाँ सरकारको कसरत

मुख्यमन्त्री गुरुङलाई कुर्सी जोगाउन ३ मत आवश्यक देखिएको छ। उनको सरकार ढालेर नयाँ सरकार बनाउन भने चार कांग्रेस, माओवादी जसपा र जनमोर्चा मिल्नु पर्ने हुन्छ।