जनमत पार्टी पार्टीद्वारा राष्ट्रपतिविरुद्ध आन्दोलन घोषणा

जनकपुरधाम – डा. सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलनको घोषणा गरेको छ। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा लाखौँ नागरिकहरु नागरिकताको अधिकारबाट वञ्चित भएको हुँदा आन्दोलोन घोषणा गरेको अध्यक्ष राउतले बताएका छन्। जनमत पार्टीले असोज ९ र १० गते हरेक वडामा दसैंको शुभकामना दिँदै नागरिकता अधिकार खोसेको विषयबारे माइकिङ, असोज ११ देखि १८ […]

सम्बन्धित सामग्री

जनमत पार्टी र सरकारका प्रतिनिधीबिच पहिलाे चरणकाे वार्ता सकियाे

काठमाडाैं । जनमत पार्टी र नेपाल सरकारबीच किसान आन्दोलन, २०७१ सालमा भएको २ बुँदे र २०७५ सालमा भएको ११ बुँदे सहमति कार्यन्वयनका विषयमा वार्ता भएको छ। किसान आन्दोलन र जनमत पार्टीको मागहरू सम्बोधन गर्न सरकार सकारात्मक भएको र थप छलफल गरी अर्को चरणको वार्ता हुने जनाइएको छ। जनमत पार्टीले पनि वार्तालाई सकारात्मक रुपमा लिएको छ […] The post जनमत पार्टी र सरकारका प्रतिनिधीबिच पहिलाे चरणकाे वार्ता सकियाे appeared first on राजधानी राष्ट्रिय दैनिक.

जनमत पार्टी र नेपाल सरकारबीच वार्ता

जनमत पार्टी र नेपाल सरकारबीच किसान आन्दोलन, २०७१ सालमा भएको २ बुँदे र २०७५ सालमा भएको ११ बुँदे सहमति कार्यन्वयनका विषयमा वार्ता भएको छ।

‘किसानका माग सम्बोधनपछि मात्र चुनाव गर’: जनमत पार्टी

जनकपुरधाम– जनमत पार्टीले मंगलबार जनकपुरधाममा प्रदर्शनसँगै निर्वाचन कार्यालय घेराउ गरेको छ । जनमतका नेता तथा कार्यकर्ताले किसानका माग सम्बोधन भएपछि मात्र चुनाव गराउनुपर्ने भन्दै दबाब दिएका हुन् । ११ बुँदे माग राखेर किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले सरकारविरुद्ध प्रदर्शन गर्नुका साथै निर्वाचन कार्यालय घेराउ गरेको छ । जनमतका जिल्ला अध्यक्ष ओमविक्रम कुशवाहाको नेतृत्वमा निस्किएको […]

मधेसमा राजनीतिक ‘स्पेश’ बनाउने रणनीतिमा जनमत पार्टी

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले किसानको मुद्धा उठाएर मधेसमा आन्दोलन गरिरहेको छ । प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा किसान आन्दोलन चर्काउदै जनमत पार्टीले राजनीतिक स्पेश लिन खोजेको विश्लेषण समेत भईरहेको छ । मधेस र मधेसी जनताको हकअधिकारका लागि मधेस आन्दोलन हुदैगर्दा सिके राउत र उनको पार्टी आन्दोलनको विरोधमै […] The post मधेसमा राजनीतिक ‘स्पेश’ बनाउने रणनीतिमा जनमत पार्टी appeared first on राजधानी राष्ट्रिय दैनिक.

जनमत पार्टी राजमार्ग केन्द्रित आन्दोलनमा

सप्तरी, राजविराज । किसानसँग सम्बन्धीत विभिन्न माग लिएर आन्दोलनमा उत्रेको सिके राउत नेतृत्वको जनमत पार्टीले बिहीबारदेखी राजमार्ग केन्द्रित आन्दोलन सुरु गरेको छ । यस क्रममा जिल्लाको भारदह, रुपनी, कल्याणपुर, पोर्ताहा लगायतका स्थानमा बिहानैदेखी जनमत पार्टीका कार्यकर्ताहरु टायर बालेर प्रदर्शन गर्नुका साथै आवागमन समेत अवरुद्ध पारेका छन् । आवागमन खुलाउने प्रहरीले बल प्रयोग गर्दा सप्तरीको भारदहमा […] The post जनमत पार्टी राजमार्ग केन्द्रित आन्दोलनमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

रुपन्देहीमा पनि आन्दोलनमा उत्रियो जनमत पार्टी

बुटवल : किसानका विभिन्न माग राख्दै आन्दोलन थालेको सिके राउतको जनमत पार्टीले रुपन्देहीमा पनि आन्दोलनमा उत्रिएको छ। जनमतका नेता कार्यकर्ताले शुक्रवार भैरहवा–लुम्बिनी सडकखण्डको सुण्डीमा टायर बालेर धर्ना दिए। आन्दोलनका कारण सडक अवरुद्ध हुँदा सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्। किसानमाथि सरकारको तर्फबाट भईरहेको दमन बन्द गर, किसानहरुलाई आन्दोलनकारी भन्दै लगाइएका…

जनमत पार्टीद्वारा बाँकेमा २१ सदस्यीय आन्दोलन समिति गठन

जनमत पार्टीले बाँकेमा २१ सदस्यीय आन्दोलन समिति गठन गरेको छ । जनमत पार्टी पुस १३ गते किसानको मुद्दालाई लक्षित गरि उक्त समिति गठन गरेको हो । कमिटीको संयोजकमा जाबिर हल्वाइ तथा सह संयोजकमा राम निवास शाहू, नीतू सिंह र अलताफ राई रहेका छन् ।अन्दोलन समितिको  प्रवक्ताको जिम्मेवारी प्रदिप गडाडियालाई दिइएको छ । केन्द्रीय सदस्य जोया शेष (नसिमुन), प्रमुख संरक्षक इरफान अहमद शेष, सचिवमा अब्दुल वाहिद शेष , जिल्ला सदस्य नौसाद अंसारी आइटी प्रमुख, मेराज अहमद दर्जि सहसचिव , विष्णु खटिक सहसचिव ,सहसचिव रियाज अंस

जनमत पार्टीले बुधबार धनुषामा चक्काजाम गर्ने

बुधबार धनुषामा जनमत पार्टी चक्काजाम गर्ने घोषणा गरेको छ ।  सिरहामा जनमतले थालेको आन्दोलनलाई समर्थन जनाउँदै धनुषामा समेत जिल्लाभर चक्काजाम गर्ने जनमत पार्टी धनुषाले जनाएको छ ।  एक विज्ञप्ति जारी गर्दै मंगलबार साँझमा जिल्लाको विभिन्न स्थानमा मशाल जुलुस र बुधबार जिल्लाभर चक्का जाम गर्ने जनमत पार्टी धनुषाको आन्दोलन समितीका दिपनारायण यादवले जनाएका हुन् । सिरहाको औरही गाउँपालिकाले वितरणका लागि राखेको बिउ किसानले लुटेपछि प्रहरीले मुद्दा चलाएपछि जनमत पार्टीले आन्दोलन थालेको हो ।

आन्दोलनमा सिके राउत नेतृत्वको जनमत पार्टी, आज सिरहामा चक्काजाम

सिके राउत नेतृत्वको जनमत पार्टी सिरहाले किसानका सात बुँदे मागसहित आन्दोलनमा उत्रिएको छ । पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको हो । जनमतले आज सिराहमा चक्काजामको घोषणा गरेको छ । आज बस्ने आन्दोलन समितिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी दि