आगामी निर्वाचनमा ठूलो मन बनाएर सिट बाँडफाँड गर्नुपर्छ : नेता पाण्डे

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले गठबन्धनमा आगामी निर्वाचनमा ठूलो मन बनाएर सिट बाँडफाँड गर्नुपर्ने बताएका छन् । मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन् ।उनले स्थानीय निर्वाचनमा सत्ता गठबन्धनमा कतै काँग्रेसको भन्दा समाजवादी र कतै माओवादीको पल्लाभारी भएर मिश्रित नतिजा आएकाले सिट बाँडफाँडमा समस्या नहुने बताए । नेता पाण्डेले स्थानीय तहको निर्वाचनमा समाजवादीको हैसियत छैन भनेर काँग्रेस र माओवादीले सिट दिन हिच्किचाए पनि आगामी नि

सम्बन्धित सामग्री

सत्ता गठबन्धनमा सिट बाँडफाँड (सूचीसहित)

काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँड भएको छ । १२ निर्वाचन क्षेत्र खाली राख्दै दलहरुबीच सहमति भएको हो । कांग्रेसलाई ८६ स्थान, माओवादी केन्द्रले ४५, एकीकृत समाजवादीले २० र राजमोले २ स्थान पाएका छन् । जनता समाजवादी पार्टी बाहिरिए १२ स्थानमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीबीच बाँडफाँड गर्ने […] The post सत्ता गठबन्धनमा सिट बाँडफाँड (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बालुवाटारमा गठबन्धनको बैठक जारी, सिट बाँडफाँड टुंग्याउने प्रयास

काठमाडौँ–  सत्तारुढ गठबन्धनको तीन घण्टादेखि बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान ११ बजेदेखि बसिरहेको बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति जुटाउने प्रयास भइरहेको छ ।  शीर्षनेताहरू सहभागी उक्त बैठकमा ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँड टुंग्याउने गरी छलफल भइरहेको छ ।  सिट बाँडफाँड गर्न गठित […]

सत्ता गठबन्धन बैठक : अझै टुङ्गिएन सिट बाँडफाँड, एउटै सिटमा दोहोरो/तेहेरो दाबी

काठमाडौँ- सत्तारुढ गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँड अझै टुङ्ग्याउन सकेको छैन । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार बसेको गठबन्धन आबद्ध दलका शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँड टुङ्ग्याउन नसकेको हो । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धन दलबीच सिट बाँडफाँडसहित तालमेल गर्ने तयारी छ । तर, सिट बाँडफाँडका लागि बसेका […]

‘सिट बाँडफाँड टुङ्याउन नसक्नुको मुख्य बाधक कांग्रेस हो’

काठमाडौँ– संसदीय निर्वाचनको मिति नजिकिँदै गर्दा सत्ता गठबन्धनमा रहेका पाँच दलले अझै पनि सिट बाँडफाँड र को कुन क्षेत्रबाट उठ्ने/उठाउने भन्ने टुङ्याउन सकेका छैनन् । निरन्तर छलफल भए पनि अझै सहमति जुट्न किन सकिरहेको छैन । नेपाली काँग्रेसले एक सय, माओवादीले ६०, एकीकृत समाजवादीले ४० सिट लगायतका दलहरूले दाबी गरेका छन् । यस्तो अवस्थामा को […]

सिट बाँडफाँड टुँग्याउनेगरि देउवा र प्रचण्ड निर्णायक छलफलमा

काठमाडौं, १९ भदौ । सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का नेतृत्व सिट बाँडफाँड टुँगो लगाउनेगरि अन्तिम गृहकार्यमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रत्यक्षतर्फ १६५ सिटमा भागबण्डा लगाउन यसअघि बसेको सत्ता गठबन्धनको बैठकमा सहमति हुन सकेको छैन् । दलहरुले आ–आफ्नो दाबी कायमै राखेकोले सहमति हुन नसकेको […]

सिट बाँडफाँड गर्न १० घण्टा बसेको गठबन्धनको बैठक छलफलमै सीमित

काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि सिट बाँडफाँड गर्न बसेका पाँच दलका शीर्ष नेताहरुको बैठक छलफलमै सीमित भएको छ। बालुवाटारमा दिउँसो १२ बजेदेखि राति १० बजेसम्म चलेको बैठकमा बाँडफाँटका विषयमा विभिन्न चरणमा छलफल भए पनि निष्कर्ष निस्कन नसकेको हो। प्रधानमन्त्री निवास बालुवाटरमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा […]

सत्ता गठबन्धन सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न बनेको सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक आज पनि बस्दै छ।बैठक अपराह्न ४ बजे बस्ने कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।गत शुक्रबार बसेको कार्यदलको बैठकमा प्रतिनिधिसभासँगै प्रदेशसभातर्फ पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँटका विषयमा छलफल भएको थियो।दलहरूले आ–आफ्नै दाबी प्रस्तुत गरेको सञ्च

सिट बाँडफाँड टुङ्ग्याउन गठबन्धनलाई सकस

काठमाडौं : सत्तारुढ दलहरू सबैले बढी सिट दाबी गरेका कारण सिट बाँडफाँड गर्न गठबन्धन दललाई सकस परेको छ। सिट बाँडफाँडको खाका बनाउन गठित कार्यदलको बैठकले आज पनि सहमति जुटाउन सकेन।बिहीबार साँझ बसेको कार्यदल बैठकमा गठबन्धनका दलले आगामी निर्वाचनका लागि आफ्नो सिट संख्या दाबी गरेका थिए। दाबीबाट कुनै पनि दल पछाडि नहट्दा गठबन्धनलाई सिट संख्या टुङ्ग्याउन आज पनि सकस परेको हो।कार्यदलका सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकको जानकारी दिँदै आइतबार दिउँसो ४ बजे संघ र प्रदेशमा परे

कांग्रेसको निर्णयले चुनावमा पाँचदलीय  गठबन्धन निश्चित, तर सिट बाँडफाँड जटिल

प्रदेश र संघीय निर्वाचनमा गठबन्धन दलबीच तालमेल गर्ने कांग्रेसको रणनीतिक निर्णय, सिट बाँडफाँड मा लचकता अपनाउने कांग्रेसले आसन्न प्रदेश र संघीय निर्वाचनमा सत्तागठबन्धनमा रहेका दलहरूबीच तालमेल गर्ने निर्णय गरेको छ । यो...

सत्ता गठबन्धनले टुंग्यो सिट बाँडफाँड, यस्तो छ सहमति

सत्ता गठबन्धनले सिट बाँडफाँड टुंग्याएको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा सिट बाँडफाँडको टुंगो लागाएको हो। गठबन्धनले सम्पूर्ण पालिकामा पनि चुनावी तालमेल गर्ने सहमति गरेको छ।       ...