सिट बाँडफाँड टुँग्याउनेगरि देउवा र प्रचण्ड निर्णायक छलफलमा

काठमाडौं, १९ भदौ । सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का नेतृत्व सिट बाँडफाँड टुँगो लगाउनेगरि अन्तिम गृहकार्यमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रत्यक्षतर्फ १६५ सिटमा भागबण्डा लगाउन यसअघि बसेको सत्ता गठबन्धनको बैठकमा सहमति हुन सकेको छैन् । दलहरुले आ–आफ्नो दाबी कायमै राखेकोले सहमति हुन नसकेको […]