कांग्रेसको निर्णयले चुनावमा पाँचदलीय  गठबन्धन निश्चित, तर सिट बाँडफाँड जटिल

प्रदेश र संघीय निर्वाचनमा गठबन्धन दलबीच तालमेल गर्ने कांग्रेसको रणनीतिक निर्णय, सिट बाँडफाँड मा लचकता अपनाउने कांग्रेसले आसन्न प्रदेश र संघीय निर्वाचनमा सत्तागठबन्धनमा रहेका दलहरूबीच तालमेल गर्ने निर्णय गरेको छ । यो...

सम्बन्धित सामग्री

गठबन्धन बैठकमा यादवको चेतावनी, नेपाल पनि असन्तुष्ट

गठबन्धन बनाएर आगामी निर्वाचनमा उम्मेदवारी दिने सहमतिमा पुगेका सत्ता साझेदार दलहरुले आज पनि सिट बाँडफाँड टुंग्याउन सकेनन् । आज पनि कुरा नमिलेपछि उनीहरु भोलि बिहान ८ बजे पुनः बैठक बस्ने...

सत्ता गठबन्धनले असोज ४ गते सिट बाँडफाँड टुंग्याउने

काठमाडौँ – सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेश गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँड टुंग्याउने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक बसेर क्षेत्र (सिट) बाँडफाट टुंगो लगाउने समझदारी बनेको छ। सहमति जुट्न नसकेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छोड्ने चेतावनी यसअघि नै दिएका थिए। […]

सत्ता गठबन्धन बैठक : अझै टुङ्गिएन सिट बाँडफाँड, एउटै सिटमा दोहोरो/तेहेरो दाबी

काठमाडौँ- सत्तारुढ गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँड अझै टुङ्ग्याउन सकेको छैन । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार बसेको गठबन्धन आबद्ध दलका शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँड टुङ्ग्याउन नसकेको हो । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धन दलबीच सिट बाँडफाँडसहित तालमेल गर्ने तयारी छ । तर, सिट बाँडफाँडका लागि बसेका […]

सत्तारुढ गठबन्धन कार्यदलको बैठक : शीर्ष नेतालाई आजै प्रतिवेदन बुझाउने

काठमाडौं : सत्ता गठबन्धन कार्यदलको बैठक बुधबार पनि बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजेका लागि बोलाइएको छ।कार्यदलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बुधबारसम्म टुङ्ग्याउने बताएको छ।यसअघि मंगलबार साँझ बसेको कार्यदल बैठकले चुनावी तालमेल र सिट बाँडफाँड बुधबार नै टुङ्ग्याउने निर्णय गरेको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए।उनले सिट बाँडफाँड सहमति नजिक पुगेको र कार्यदलका तर्फबाट सकेसम्म छिटै शीर्ष नेतृत्वलाई प्रति

सत्ता गठबन्धन सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न बनेको सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक आज पनि बस्दै छ।बैठक अपराह्न ४ बजे बस्ने कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।गत शुक्रबार बसेको कार्यदलको बैठकमा प्रतिनिधिसभासँगै प्रदेशसभातर्फ पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँटका विषयमा छलफल भएको थियो।दलहरूले आ–आफ्नै दाबी प्रस्तुत गरेको सञ्च

सिट बाँडफाँड टुङ्ग्याउन गठबन्धनलाई सकस

काठमाडौं : सत्तारुढ दलहरू सबैले बढी सिट दाबी गरेका कारण सिट बाँडफाँड गर्न गठबन्धन दललाई सकस परेको छ। सिट बाँडफाँडको खाका बनाउन गठित कार्यदलको बैठकले आज पनि सहमति जुटाउन सकेन।बिहीबार साँझ बसेको कार्यदल बैठकमा गठबन्धनका दलले आगामी निर्वाचनका लागि आफ्नो सिट संख्या दाबी गरेका थिए। दाबीबाट कुनै पनि दल पछाडि नहट्दा गठबन्धनलाई सिट संख्या टुङ्ग्याउन आज पनि सकस परेको हो।कार्यदलका सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकको जानकारी दिँदै आइतबार दिउँसो ४ बजे संघ र प्रदेशमा परे

गठबन्धन बैठक: साझा धारणा तय गर्न कार्यदललाई निर्देशन

काठमाडौं– सत्ता गठबन्धनले सिट बाँडफाँड कार्यदललाई त्यसबारे साझा धारणा तय गर्न र कार्यजिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ ।  शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँड कार्यदललाई नै त्यसबारे साझा धारणा तय गरेर आउन निर्देशन दिएका छन् । बैठकमा कार्यदलका संयोजक कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूलाई कार्यदलमा […]

सत्ता गठबन्धन : सिट बाँडफाँड गर्ने कार्यदलको संयोजकमा सिटौला

काठमाडौं : आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न बनेको गठबन्धन दलहरूको कार्यदलले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक बनाएको छ। सोमबार बसेको ११ सदस्यीय कार्यदलको बैठकले सिटौलालाई संयोजकको जिम्मेवारी तोकेको हो। ०७४ को संघीय र ०७९ को स्थानीय तह निर्वाचनलाई मुख्य आधार मानेर सिट बाँडफाँडको प्रारम्भिक प्रस्ताव बनाउने कार्यदलको तयारी छ। कार्यदलमा नमिलेका विषय शीर्ष नेताहरूलाई छाडिने संयोजक सिटौलाले बताए।कार्यदललाई साउन मसान्तभित्र सिट बाँडफाँडको मोडालिटीसहित

गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि सिट बाँडफाँड गर्न गठित कार्यदलको पहिलो बैठक आज (साेमबार) बस्ने भएको छ । बैठक दिउँसाे ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएकाे हाे । बैठकमा कुन पार्टीबाट उठ्ने भन्ने सिट बाँडफाँड गर्न भन्ने विषयमा छलफल हुने बुझिएको छ । साथै […]