सत्ता गठबन्धनले टुंग्यो सिट बाँडफाँड, यस्तो छ सहमति

सत्ता गठबन्धनले सिट बाँडफाँड टुंग्याएको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा सिट बाँडफाँडको टुंगो लागाएको हो। गठबन्धनले सम्पूर्ण पालिकामा पनि चुनावी तालमेल गर्ने सहमति गरेको छ।       ...

सम्बन्धित सामग्री

सत्तारुढ गठबन्धन कार्यदलको बैठक : शीर्ष नेतालाई आजै प्रतिवेदन बुझाउने

काठमाडौं : सत्ता गठबन्धन कार्यदलको बैठक बुधबार पनि बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजेका लागि बोलाइएको छ।कार्यदलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बुधबारसम्म टुङ्ग्याउने बताएको छ।यसअघि मंगलबार साँझ बसेको कार्यदल बैठकले चुनावी तालमेल र सिट बाँडफाँड बुधबार नै टुङ्ग्याउने निर्णय गरेको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए।उनले सिट बाँडफाँड सहमति नजिक पुगेको र कार्यदलका तर्फबाट सकेसम्म छिटै शीर्ष नेतृत्वलाई प्रति

सिट बाँडफाँड टुंगो लागउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो

काठमाडौँ- सिट बाँडफाँडबारे टुंगो लागउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरुको सहभागिता थियो । तर बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला भने अनुपस्थित थिए । आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँडबारे टुंगो लगाउन चुनाव घोषणा भएसँगै छलफलमा […]

०७४ मा फलानोले जितेको थियो भनेर अहिले चुनाव जितिँदैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०७४ मा फलानो–फलानोले जितेको थियो भनेर त्यही आधारमा सिट बाँडफाँड गर्दैमा चुनाव जित्न नसकिने बताएका छन् । उनले सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमति भए पनि त्यसको औचित्यबारे प्रश्न उठिरहेको भन्दै त्यसबारे जनतालाई प्रस्टसँग बुझाउनु आवश्यक रहेको बताए ।