सिद्धबाबाको सफाइ विरुद्ध उच्च अदालतमा पुनरावेदन

२८ मंसिर, विराटनगर । महिला अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता भएको छ । गिरीलाई सफाइ दिने गरी २७ भदौमा जिल्लाले गरेको फैसला विरुद्ध सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो । ४ कात्तिक […]

सम्बन्धित सामग्री

बीपी प्रतिष्ठानका निलम्बित उपकुलपति डा गिरीले सफाइ पाए

विशेष अदालतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति डा ज्ञानेन्द्र गिरीलाई सफाइ दिएको छ। डा गिरीविरुद्ध प्रोफेसर पदको दुरुपयोग गरेको भन्ने मुद्दा अदालतमा परेको थियो।

जिया खान आत्महत्या प्रकरण : सुरज पञ्चोलीले पाए सफाइ

काठमाडौं । बलिउड अभिनेत्री जिया खानको आत्महत्या प्रकरणमा भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)को विशेष अदालतले शुक्रबार अभिनेता तथा प्रेमी सुरज पञ्चोलीलाई सफाइ दिएको छ । फैसला सुनाउने समयमा सुरज अदालतमा उपस्थित थिए । अदालतले फैसलामा भनेको छ, ‘तपाईंविरुद्धको प्रमाण पर्याप्त छैन, त्यसैले सफाइ दिइन्छ ।’ सुरजमाथि अभिनेत्रीलाई आत्महत्या गर्न उक्साएको आरोप लागेको थियो । जियाले […]

किन पाए जबरजस्ती करणी मुद्दामा पल शाहले सफाइ ?

नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाइ पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाइ दिएका हुन् । बलात्कारको मुद्दाबाट सफाइ पाएपनि पूर्ण विक्रम शाह अर्थात् पल शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपू

बलात्कार मुद्दामा पल शाहलाई सफाइ, बालयौन दुरुपयोगमा दोषी ठहर

नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाइ पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाइ दिएका हुन् । बलात्कारको मुद्दाबाट सफाइ पाएपनि पूर्ण विक्रम शाह अर्थात् पल शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भ

पोर्नोग्राफी मुद्दाबाट सफाइ पाउन राज कुन्द्राले दिए अदालतमा निवेदन

एजेन्सी । अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यापारी राज कुन्द्राले सबै आरोपबाट सफाइ पाउन अदालतमा निवेदन दिएका छन् । वास्तवमा, राज कुन्द्रामाथि गत वर्ष पोर्नोग्राफी उद्योग सञ्चालन गरेको आरोप लागेको थियो, जसअन्तर्गत उनीविरुद्ध जुलाईमा मुद्दा दर्ता भएको थियो । हालसम्म उनी दोषी ठहर नभए पनि राजले पोर्नोग्राफीसँग आफ्नो कुनै सम्बन्ध नभएको दाबी गर्दै मुम्बई अदालतमा […]

विशेष अदालतबाट ८८ प्रतिशतले पाए सफाइ

काठमाडौं: विशेष अदालत काठमाडौंमा सुनुवाई भएको अधिकांश मुद्दाका प्रतिवादीले सफाइ पाएका छन्। गत आर्थिक वर्ष २०७८/७९ मा गरेको फैसलामा करिब ८८ प्रतिशतले सफाइ पाएका हुन्। सो आर्थिक वर्षमा विशेष अदालतले ३३८ मुद्दाको फैसला गरेको थियो। जसमा २९५ मुद्दामा सफाई दिएको अदालतको तथ्यांकमा उल्लेख छ। अदालतले ४२ मुद्दामा दोषी ठहर गरेको छ भने २० मुद्दामा आंशिक ठहर गरेको छ। विशेष अदालतमा विशेषतः अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले नीतिगत भ्रष्टाचार सम्बन्धी मुद्दाहरु दर्ता गर्छन्

‘फितलो अनुसन्धानले भ्रष्टाचार मुद्दामा सफाइ’

काठमाडौं, साउन २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कमजोर प्रमाण र फितलो अनुसन्धानका कारण विशेष अदालतमा दर्ता भएका अधिकांश भ्रष्टाचार मुद्दाले सफाइ पाएका छन्। गत वर्ष मात्रै विशेष अदालत काठमाडौंबाट फैसला भएका ३३१ मध्ये २६८ मुद्दाका आरोपितले सफाइ पाएका छन्। ४१ मुद्दामा ठहर, २५ मुद्दामा आंशिक ठहर भएको छ भने एउटा मुद्दा मुल्तबीमा राखिएको छ। […]

‘फितलो अनुसन्धानले भ्रष्टाचार मुद्दामा सफाइ’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कमजोर प्रमाण र फितलो अनुसन्धानका कारण विशेष अदालतमा दर्ता भएका अधिकांश भ्रष्टाचार मुद्दाले सफाइ पाएका छन्।...

लागूऔषध मुद्दामा शाहरुख खानका छोरा आर्यनलाई सफाइ

काठमाडौं । लागूऔषध प्रकरणमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरोले सफाइ दिएको छ । सन् २०२१ को अक्टोबरमा आर्यन मुम्बई क्रुजको लागूऔषध मुद्दामा पक्राउ भएका थिए । ब्यरोले त्यहाँको एनडीपीएस अदालतमा दायर गरेको ६ हजार पृष्ठको चार्जसिटमा मुख्य आरोपी मानिएका आर्यनलाई सफाइ दिइएको हो । यस मामिलामा अक्टोबर २ मा पक्राउ परेका […]

‘मिटरब्याजी’ लाई अदालतको सफाइ, न्यायाधीशको फैसलामाथि प्रश्न

ठगी र आपराधिक लाभमा मुद्दा चलाइएका एक मिटरब्याज आरोपीलाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको खुलासा भएको छ । मिटर ब्याज आरोपी गणेश उप्रेतीलाई अदालतले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको छ । काठमाडौं जिल्ला अदालतमा दर्ता भएको ठगी र आपराधिक लाभसम्बन्धी मुद्दामाथि भएको सुनुवाइका क्रममा गत पुस १ गते न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।२२ करोड ५१ लाख २१ हजार ९९६ रुपैयाँ ठगी गरेको र मिटरब्याजमा पैसा लगाई व्यवसायीहरुलाई धम्काएको, व्यापारीको घर र कार्यालयमा