जिया खान आत्महत्या प्रकरण : सुरज पञ्चोलीले पाए सफाइ

काठमाडौं । बलिउड अभिनेत्री जिया खानको आत्महत्या प्रकरणमा भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)को विशेष अदालतले शुक्रबार अभिनेता तथा प्रेमी सुरज पञ्चोलीलाई सफाइ दिएको छ । फैसला सुनाउने समयमा सुरज अदालतमा उपस्थित थिए । अदालतले फैसलामा भनेको छ, ‘तपाईंविरुद्धको प्रमाण पर्याप्त छैन, त्यसैले सफाइ दिइन्छ ।’ सुरजमाथि अभिनेत्रीलाई आत्महत्या गर्न उक्साएको आरोप लागेको थियो । जियाले […]