‘मिटरब्याजी’ लाई अदालतको सफाइ, न्यायाधीशको फैसलामाथि प्रश्न

ठगी र आपराधिक लाभमा मुद्दा चलाइएका एक मिटरब्याज आरोपीलाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको खुलासा भएको छ । मिटर ब्याज आरोपी गणेश उप्रेतीलाई अदालतले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको छ । काठमाडौं जिल्ला अदालतमा दर्ता भएको ठगी र आपराधिक लाभसम्बन्धी मुद्दामाथि भएको सुनुवाइका क्रममा गत पुस १ गते न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।२२ करोड ५१ लाख २१ हजार ९९६ रुपैयाँ ठगी गरेको र मिटरब्याजमा पैसा लगाई व्यवसायीहरुलाई धम्काएको, व्यापारीको घर र कार्यालयमा