पोर्नोग्राफी मुद्दाबाट सफाइ पाउन राज कुन्द्राले दिए अदालतमा निवेदन

एजेन्सी । अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यापारी राज कुन्द्राले सबै आरोपबाट सफाइ पाउन अदालतमा निवेदन दिएका छन् । वास्तवमा, राज कुन्द्रामाथि गत वर्ष पोर्नोग्राफी उद्योग सञ्चालन गरेको आरोप लागेको थियो, जसअन्तर्गत उनीविरुद्ध जुलाईमा मुद्दा दर्ता भएको थियो । हालसम्म उनी दोषी ठहर नभए पनि राजले पोर्नोग्राफीसँग आफ्नो कुनै सम्बन्ध नभएको दाबी गर्दै मुम्बई अदालतमा […]