काठमाडौं । लागूऔषध प्रकरणमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरोले सफाइ दिएको छ । सन् २०२१ को अक्टोबरमा आर्यन मुम्बई क्रुजको लागूऔषध मुद्दामा पक्राउ भएका थिए । ब्यरोले त्यहाँको एनडीपीएस अदालतमा दायर गरेको ६ हजार पृष्ठको चार्जसिटमा मुख्य आरोपी मानिएका आर्यनलाई सफाइ दिइएको हो । यस मामिलामा अक्टोबर २ मा पक्राउ परेका […]