अफगानी राष्ट्रपति घानी युएईको शरणमा

अफगानिस्तानका राष्ट्रपति असरफ घानी युनाइटेड अरब इमिरेट्स (युएई)को शरणमा पुगेका छन् । विद्रोही लडाकू समूह तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानका राष्ट्रपति घानी बुधबार युएई पुगेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । यसअघि घानी छिमेकी...

सम्बन्धित सामग्री

अफगानी राष्ट्रपति गनीका भाई नै तालिवानसँग मिलेपछि…

एजेन्सी, ६ भदौ । अफगानिस्तानका राष्ट्रपति असरफ गनीका भाई हस्मात गनी तालिवानसँग मिलेका छन् । उनले तालिवानले सत्ता कब्जा गरेपछि त्यसलाई स्वीकार्ने भन्दै सहमतिको सरकार गठनमा जोड दिएका छन् । यसलाई अब बन्ने सहमतिको सरकारमा उनी समेत सहभागी हुनसक्ने सम्भावनाका रुपमा लिइएको छ । हस्मातले अफगानिस्तानको पछिल्लो परिस्थितिलाई आवश्यकता भन्दै त्यसलाई स्वीकार्ने बताए । अलजजिरासँगको […]

के अफगानी राष्ट्रपति गनी करोडौं डलर चोरेर भागेका हुन् ?

एजेन्सी, ३ भदौ । तालिवानले काबुल कब्जा गर्न लागेपछि विमान चढेर अफगानिस्तान छाडेका राष्ट्रपति असरफ गनीले ठूलो परिमाणको पैसा साथमै लगेको चर्चा चलेको छ । उनले विमानमा सकेजतिको पैसा हालेर भागेको चर्चा चलेको चार दिनपछि मुख फोरेका छन् । गनी कहाँ गए भन्ने समेत अज्ञात थियो । अहिले उनी संयुक्त अरब इमिरेट्समा रहेको खुलेको छ […]

यसरी विमान चढेर भाग्दै कायरता देखाए, अफगानी राष्ट्रपति घानीले (भिडियोसहित)

काठमाडौं, साउन ३२ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेर भाग्दै गरेको दृष्य सार्वजनिक भएको छ । तालिबानका सशस्त्र लडाकू राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानी अफगानिस्तानकै एक निजी विमान चढेर भागेका हुन् । घानीले काबुल छाडेपछि तालिबानी लडाकूले राजधानी काबुलका साथै राष्ट्रपति कार्यालय नै कब्जामा लिँदै सक्पूर्ण देश आफ्नो नियन्त्रणमा आएको जनाइसकेको छ । […]

अफगानी राष्ट्रपति घानीले भने- ‘अफगानिस्तान अब तालिवानको हातमा छ’

एजेन्सी, ३२ साउन । अफगानी राष्ट्रपति अस्रफ घानीले अफगानिस्तानमा तालिवान समुहले जितेको स्वीकार गरेका छन् । उनले रक्तपात रोक्नका लागि आफूले देश छोड्नुपरेको समेत जिकिर गरेका छन् ।  घानीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अफगानी जनताको समन, सम्पत्ति र आत्मसंरक्षणको जिम्मा अब तालिवानसँग रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘तारबार र बन्दुकको बलबाट तालिवानले जितेको […]

विमान चढेर भागे अफगानी राष्ट्रपति, को हुन भिडियोमा रुने महिला? (भिडियोसहित)

काठमाडौं, साउन ३२ । अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिवानले विजय भएको दाबी गरेका छन्। राष्ट्रपति अशरफ गनी देश छाडेर भागेसंगै तालिवानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै अफगानिस्तानमा युद्ध सकिएको बताएका छन् । राष्ट्रपति अशरफ गनी उज्बेकिस्तानतर्फ गएपछि उनले विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा […]

अफगानी राष्ट्रपति घानीले देश छाडे

तालिबान फौज राजधानी काबुल प्रवेश गरेपछि अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। उनले आफ्नो कोर टिमसहित अफगानिस्तान छाडेका हुन्। उनी अफगानिस्तानबाट भागेर ताजिकिस्तान पुगेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। यसअघि उनले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न तयार रहेको जानकारी दिएका थिए। तालिवान समूहले राजधानी काबुलमा समेत नियन्त्रण जमाउन थालेपछि राष्ट्रपति घानी सत्ता हस्तान्तरणका लागि तयार […]

अफगानी राष्ट्रपति घानीले देश छोडे

काठमाडौं– अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन्। तालिवानीले अफगानिस्तानका अधिकांश भूभाग आफ्नो कब्जामा लिएसँगै राष्ट्रपति घानीले देश छोडेका हुन्। अन्तराष्ट्रिय समाचार संस्था रोयर्टसका अनुसार अफागानी राष्ट्रपति घानीले देश छोडेर काजिकास्तानतिर लागेका हुन्।

अफगानिस्तानको राष्ट्रपति भवननजिकै मोर्टार हमला

अफगानिस्तानको कट्टरपन्थी विद्रोही समूह तालिबानले काबुलस्थित राष्ट्रपति भवननजिकै आक्रमण गरेको छ।मंगलबार (आज) अफगान राष्ट्रपति अशरफ घानीको कार्यालयनजिकै तालिबानले कयौं मोर्टार आक्रमण गरेको हो। आक्रमण हुँदै गर्दा अफगानी राष्ट्रपति नमाज पढिरहेका बीबीसीले उल्लेख गरेको छ। राष्ट्रपतिले नमाज पढिरहँदा सो दृश्य राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको थियो।अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता मीरवाइज स्ट्यानिक्जाइले हमलामा मानवीय हताहती नभएको र तालिबानले प्रहार गरेको मोर्टार राष्ट्रपति भवनको परिसर बाहिर

अफगानी राष्ट्रपति निवासलाई लक्षित गरी कैयौं रकेट प्रहार

एजेन्सी। अफगानिस्तानका राष्ट्रपति अशरफ घानीको काबुलस्थित निवासलाई लक्षित गरी कैयौं रकेट प्रहार गरिएको छ। राष्ट्रपति इदको प्रार्थनामा सहभागी भइरहेका बेला आज उक्त आक्रमण भएको हो। राष्ट्रपति निवासमा आक्रमण हुँदा अन्य पाहुनाहरु पनि त्यहाँ रहेको अफगानिस्तानको सरकारी टेलिभिजनले जनाएको छ। रकेट प्रहारबाट के कति जनधनको क्षति भएको छ अहिलेसम्म स्पष्ट भइसकेको छैन। स्थानीय मिडियाले राष्ट्रपति निवास क्षेत्रमा बिष्फोट भएको बताएका छन्।