अफगानी राष्ट्रपति गनीका भाई नै तालिवानसँग मिलेपछि…

एजेन्सी, ६ भदौ । अफगानिस्तानका राष्ट्रपति असरफ गनीका भाई हस्मात गनी तालिवानसँग मिलेका छन् । उनले तालिवानले सत्ता कब्जा गरेपछि त्यसलाई स्वीकार्ने भन्दै सहमतिको सरकार गठनमा जोड दिएका छन् । यसलाई अब बन्ने सहमतिको सरकारमा उनी समेत सहभागी हुनसक्ने सम्भावनाका रुपमा लिइएको छ । हस्मातले अफगानिस्तानको पछिल्लो परिस्थितिलाई आवश्यकता भन्दै त्यसलाई स्वीकार्ने बताए । अलजजिरासँगको […]