अफगानी राष्ट्रपति घानीले देश छोडे

काठमाडौं– अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन्। तालिवानीले अफगानिस्तानका अधिकांश भूभाग आफ्नो कब्जामा लिएसँगै राष्ट्रपति घानीले देश छोडेका हुन्। अन्तराष्ट्रिय समाचार संस्था रोयर्टसका अनुसार अफागानी राष्ट्रपति घानीले देश छोडेर काजिकास्तानतिर लागेका हुन्।

सम्बन्धित सामग्री

देश छाडेर भागेका अफगानी राष्ट्रपति गनीका भाइ हशमत तालिबानी संगठनमा प्रवेश

अफगानिस्तानको राजधानी काबुलमा तालिबानले कब्जा गरेपछि राष्ट्रपति अशरफ गनी विदेश भागे तर उनका भाइ हशमत गनी तालिबानी संगठनमा प्रवेश गरेका छन् । तालिबान नेता खलील–उर रहमान र धार्मिक नेता मुफ्ती महमूद जाकिरसामु हशमतले तालिबान प्रवेश गरेको घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनका दाइ पूर्व राष्ट्रपति अशरफ गनी देश छाडेर यूएईमा शरण लिन पुगेका छन् । यूएईले उनलाई मानवीय आधारमा शरण दिएको जनाएको छ । गनी अफगानिस्तानबाट पैसा समेत लिएर भागेको आरोप छ । तर उनले यी आरोप अस्वीकार गरेका छन् । हिंसा भ...

अफगानी राष्ट्रपति घानी युएईमा, पैसा बोकेर भागेको आरोप अस्वीकार

तालिवानले सत्ता कब्जा गरेपछि देश छाडेका अफगानी राष्ट्रपति असरफ घानी युएई पुगेका छन्। बुधबारसम्म राष्ट्रपति

हेलिकाेप्टरमा पैसा भरेर कहाँ उडे अफगानी राष्ट्रपति घानी ?

तालिवानले अफगानिस्तान पूर्ण रूपमा कब्जा गरेसँगै अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उनी विशेष

यसरी विमान चढेर भाग्दै कायरता देखाए, अफगानी राष्ट्रपति घानीले (भिडियोसहित)

काठमाडौं, साउन ३२ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेर भाग्दै गरेको दृष्य सार्वजनिक भएको छ । तालिबानका सशस्त्र लडाकू राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानी अफगानिस्तानकै एक निजी विमान चढेर भागेका हुन् । घानीले काबुल छाडेपछि तालिबानी लडाकूले राजधानी काबुलका साथै राष्ट्रपति कार्यालय नै कब्जामा लिँदै सक्पूर्ण देश आफ्नो नियन्त्रणमा आएको जनाइसकेको छ । […]

अफगानी राष्ट्रपति घानीले भने- ‘अफगानिस्तान अब तालिवानको हातमा छ’

एजेन्सी, ३२ साउन । अफगानी राष्ट्रपति अस्रफ घानीले अफगानिस्तानमा तालिवान समुहले जितेको स्वीकार गरेका छन् । उनले रक्तपात रोक्नका लागि आफूले देश छोड्नुपरेको समेत जिकिर गरेका छन् ।  घानीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अफगानी जनताको समन, सम्पत्ति र आत्मसंरक्षणको जिम्मा अब तालिवानसँग रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘तारबार र बन्दुकको बलबाट तालिवानले जितेको […]

देशमा रक्तपात नहोस् भनेर देश छाडें : घानी

काठमाडौं : अफगानिस्तानमा तालिबान  काबुल प्रवेश गरेसँगै देश छोडेका अफगानी राष्ट्रपति असरफ घानीले देशमा रक्तपातपूर्ण अवस्था नआओस् भनेर आफूले देश छोडेको बताएका छन्। उनले तालिबानीसँगको रक्तपातपूर्ण युद्ध वा प्यारो देश छोड्नुपर्ने कठिन विकल्प आफ्नो सामु आएपछि देश छोडेको बताएका हुन्। घानीले आफ्नो फेसबुकमा तालिबानले बन्दुक र हतियारले सत्ता कब्जा गरेको भन्दै अब देशवासीको सम्मान, सम्पत्ति तथा स्वाभिमानको रक्षाका लागि उनीहरु नै जिम्मेवार रहने बताए। उनले अब तालिबान अफगानिस्तानको नाम र सम्मान

विमान चढेर भागे अफगानी राष्ट्रपति, को हुन भिडियोमा रुने महिला? (भिडियोसहित)

काठमाडौं, साउन ३२ । अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिवानले विजय भएको दाबी गरेका छन्। राष्ट्रपति अशरफ गनी देश छाडेर भागेसंगै तालिवानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै अफगानिस्तानमा युद्ध सकिएको बताएका छन् । राष्ट्रपति अशरफ गनी उज्बेकिस्तानतर्फ गएपछि उनले विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा […]

तालिवानसामु अफगानी सैनिक किन लाचार बने ?

अन्ततः आइतबार तालिवानी विद्रोहीहरू काबुल छिरे  । यससँगै अफगानी राष्ट्रपति असरफ गनी देश छाडेर ताजकिस्तानतर्फ भागेका छन् । अधिकांश देशहरूले अफगानिस्तानमा रहेका आफ्ना कूटनीतिक नियोगहरू बन्द गरेको घोषणा गरिसकेका छन् । अमेरिकी सेनाले पनि कूटनीतिक नियोगबाट आफ्ना कर्मचारीहरू फिर्ता लगेको छ । उनीहरू आफ्नो गोप्य कागजपत्र तालिवानको हातमा नपरोस् भनेर सचेत थिए, त्यसैले हिँड्नुअघि कागजपत्र डढाएर हिँडे । ७५ हजारको सङ्ख्यामा रहेका लडाकुहरूसामु ३ लाख ५० हजारभन्दा धेरैको सङ्ख्याका अफगा

अफगानी राष्ट्रपति घानीले देश छाडे

तालिबान फौज राजधानी काबुल प्रवेश गरेपछि अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। उनले आफ्नो कोर टिमसहित अफगानिस्तान छाडेका हुन्। उनी अफगानिस्तानबाट भागेर ताजिकिस्तान पुगेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। यसअघि उनले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न तयार रहेको जानकारी दिएका थिए। तालिवान समूहले राजधानी काबुलमा समेत नियन्त्रण जमाउन थालेपछि राष्ट्रपति घानी सत्ता हस्तान्तरणका लागि तयार […]