चारवटा कार र हेलिकोप्टरमा अटेको पैसा लगे, नअटाएको फालेर कहाँ उडे अफगानी राष्ट्रपति घानी ?

काठमाडौं, भदौ १ । तालिवानले अफगानिस्तान पूर्ण रूपमा कब्जा गरेसँगै अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। उनी विशेष विमानमार्फत ताजकिस्तानका लागि उडेका थिए। तर, ताजकिस्तानले उनको विमानलाई अवतरण गर्न नदिएपछि उनी अहिले ओमन पुगेका हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उनी छिट्टै अमेरिका जाने तयारीमा छन्। रसियन राजदूतावासले राष्ट्रपति घानीले चारवटा कार र एउटा हेलिकोप्टरभरि पैसा […]