अफगानी राष्ट्रपति घानीले देश छाडे

तालिबान फौज राजधानी काबुल प्रवेश गरेपछि अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। उनले आफ्नो कोर टिमसहित अफगानिस्तान छाडेका हुन्। उनी अफगानिस्तानबाट भागेर ताजिकिस्तान पुगेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। यसअघि उनले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न तयार रहेको जानकारी दिएका थिए। तालिवान समूहले राजधानी काबुलमा समेत नियन्त्रण जमाउन थालेपछि राष्ट्रपति घानी सत्ता हस्तान्तरणका लागि तयार […]

सम्बन्धित सामग्री

अफगानी राष्ट्रपति असरफ घानीले देश छाडे

३१ साउन, काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश …

देशसञ्चार साँझ | ३१ साउन २०७८, आइतबार | अफगानी राष्ट्रपति घानीले देश छाडे

तालिवानले नियन्त्रण बढाउँदै लगेपछि विदेशी नागरिकहरु सम्बन्धित देशहरुद्वारा उद्धार अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्न निर्देशन अख्तियारद्वारा प्रहरी सहायक निरीक्षक असई विरूद्ध भ्रष्टाचारको मुद्दा दायर कांग्रेसले कोरोनालाई कारण देखाउँदै क्रियाशील सदस्यहरुको अधिकार कटौति गर्ने प्रस्ताव पारित एमालेका उपाध्यक्ष भीम रावल तथा महासचिव ईश्वर पोखरेलबीच […]