यसरी विमान चढेर भाग्दै कायरता देखाए, अफगानी राष्ट्रपति घानीले (भिडियोसहित)

काठमाडौं, साउन ३२ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेर भाग्दै गरेको दृष्य सार्वजनिक भएको छ । तालिबानका सशस्त्र लडाकू राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानी अफगानिस्तानकै एक निजी विमान चढेर भागेका हुन् । घानीले काबुल छाडेपछि तालिबानी लडाकूले राजधानी काबुलका साथै राष्ट्रपति कार्यालय नै कब्जामा लिँदै सक्पूर्ण देश आफ्नो नियन्त्रणमा आएको जनाइसकेको छ । […]

सम्बन्धित सामग्री

के अफगानी राष्ट्रपति गनी करोडौं डलर चोरेर भागेका हुन् ?

एजेन्सी, ३ भदौ । तालिवानले काबुल कब्जा गर्न लागेपछि विमान चढेर अफगानिस्तान छाडेका राष्ट्रपति असरफ गनीले ठूलो परिमाणको पैसा साथमै लगेको चर्चा चलेको छ । उनले विमानमा सकेजतिको पैसा हालेर भागेको चर्चा चलेको चार दिनपछि मुख फोरेका छन् । गनी कहाँ गए भन्ने समेत अज्ञात थियो । अहिले उनी संयुक्त अरब इमिरेट्समा रहेको खुलेको छ […]

विमान चढेर भागे अफगानी राष्ट्रपति, को हुन भिडियोमा रुने महिला? (भिडियोसहित)

काठमाडौं, साउन ३२ । अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिवानले विजय भएको दाबी गरेका छन्। राष्ट्रपति अशरफ गनी देश छाडेर भागेसंगै तालिवानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै अफगानिस्तानमा युद्ध सकिएको बताएका छन् । राष्ट्रपति अशरफ गनी उज्बेकिस्तानतर्फ गएपछि उनले विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा […]