अफगानी राष्ट्रपति घानीले भने- ‘अफगानिस्तान अब तालिवानको हातमा छ’

एजेन्सी, ३२ साउन । अफगानी राष्ट्रपति अस्रफ घानीले अफगानिस्तानमा तालिवान समुहले जितेको स्वीकार गरेका छन् । उनले रक्तपात रोक्नका लागि आफूले देश छोड्नुपरेको समेत जिकिर गरेका छन् ।  घानीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अफगानी जनताको समन, सम्पत्ति र आत्मसंरक्षणको जिम्मा अब तालिवानसँग रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘तारबार र बन्दुकको बलबाट तालिवानले जितेको […]