के अफगानी राष्ट्रपति गनी करोडौं डलर चोरेर भागेका हुन् ?

एजेन्सी, ३ भदौ । तालिवानले काबुल कब्जा गर्न लागेपछि विमान चढेर अफगानिस्तान छाडेका राष्ट्रपति असरफ गनीले ठूलो परिमाणको पैसा साथमै लगेको चर्चा चलेको छ । उनले विमानमा सकेजतिको पैसा हालेर भागेको चर्चा चलेको चार दिनपछि मुख फोरेका छन् । गनी कहाँ गए भन्ने समेत अज्ञात थियो । अहिले उनी संयुक्त अरब इमिरेट्समा रहेको खुलेको छ […]

सम्बन्धित सामग्री

देश छाडेर भागेका अफगानी राष्ट्रपति गनीका भाइ हशमत तालिबानी संगठनमा प्रवेश

अफगानिस्तानको राजधानी काबुलमा तालिबानले कब्जा गरेपछि राष्ट्रपति अशरफ गनी विदेश भागे तर उनका भाइ हशमत गनी तालिबानी संगठनमा प्रवेश गरेका छन् । तालिबान नेता खलील–उर रहमान र धार्मिक नेता मुफ्ती महमूद जाकिरसामु हशमतले तालिबान प्रवेश गरेको घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनका दाइ पूर्व राष्ट्रपति अशरफ गनी देश छाडेर यूएईमा शरण लिन पुगेका छन् । यूएईले उनलाई मानवीय आधारमा शरण दिएको जनाएको छ । गनी अफगानिस्तानबाट पैसा समेत लिएर भागेको आरोप छ । तर उनले यी आरोप अस्वीकार गरेका छन् । हिंसा भ...

यसरी विमान चढेर भाग्दै कायरता देखाए, अफगानी राष्ट्रपति घानीले (भिडियोसहित)

काठमाडौं, साउन ३२ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेर भाग्दै गरेको दृष्य सार्वजनिक भएको छ । तालिबानका सशस्त्र लडाकू राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानी अफगानिस्तानकै एक निजी विमान चढेर भागेका हुन् । घानीले काबुल छाडेपछि तालिबानी लडाकूले राजधानी काबुलका साथै राष्ट्रपति कार्यालय नै कब्जामा लिँदै सक्पूर्ण देश आफ्नो नियन्त्रणमा आएको जनाइसकेको छ । […]

तालिवानसामु अफगानी सैनिक किन लाचार बने ?

अन्ततः आइतबार तालिवानी विद्रोहीहरू काबुल छिरे  । यससँगै अफगानी राष्ट्रपति असरफ गनी देश छाडेर ताजकिस्तानतर्फ भागेका छन् । अधिकांश देशहरूले अफगानिस्तानमा रहेका आफ्ना कूटनीतिक नियोगहरू बन्द गरेको घोषणा गरिसकेका छन् । अमेरिकी सेनाले पनि कूटनीतिक नियोगबाट आफ्ना कर्मचारीहरू फिर्ता लगेको छ । उनीहरू आफ्नो गोप्य कागजपत्र तालिवानको हातमा नपरोस् भनेर सचेत थिए, त्यसैले हिँड्नुअघि कागजपत्र डढाएर हिँडे । ७५ हजारको सङ्ख्यामा रहेका लडाकुहरूसामु ३ लाख ५० हजारभन्दा धेरैको सङ्ख्याका अफगा