एमालेबाट सरकारमा सहभागी मन्त्री बाहिरिए

कर्णाली प्रदेश सरकार फेरिने निश्चितसुर्खेत-कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा एमालेबाट सहभागी प्रकाश ज्वाला, दल रावत र नन्दसिंह बुढाले मंगलबार मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष सामूहिक राजीनामा दिएका हुन् ।ज्वाला आर्थिक मामिला तथा योजना मन्त्री, रावल सामाजिक विकास मन्त्री र बुढा उद्योग पर्यटन वन तथा […]

सम्बन्धित सामग्री

मधेस सरकारबाट बाहिरिँदै जनमत पार्टी, राजीनामा बुझाउँदै दुई मन्त्री

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र लोसपा सरकारमा सहभागी छन् । १३ सांसद भएको जनमत पार्टी सरकारबाट बाहिरिए पनि सरकारलाई कुनै असर पर्ने देखिँदैन ।

सीकेको सरकारमा जाने दाउ

काठमाडौं । सीके राउत नेतृत्वका जनमत पार्टी सरकारमा जाने दाउ हेरेर बसेको छ । अघिल्ले गठबन्धनबाट पुस १० मा बनेको सरकारमा सहभागी उक्त दलले गठबन्धन परिर्वतनसँगै रोजेको मन्त्रालय नपाएको भन्दै सरकारबाट बाहिरिए पनि अहिले पुन सरकारमा जाने दाउ हेरेर बसेको हो । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक मन्त्रीपरिषद विस्तार गर्दा […]

कर्णाली सरकारमा कांग्रेसका आज तीन मन्त्रीले सपथ लिने

सुर्खेत । नेपाली कांग्रेस औपचारिक रुपमा पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । केन्द्रिय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारवाट नेकपा एमाले बाहिरिए पछि कांग्रेसले सहभागिता जनाउन लागेको हो ।  जसअनुसार कर्णाली सरकारमा सहभागिता जनाउँदै नेपाली कांग्रेसवाट सिफारिस भएका तीनजना मन्त्रीले आज सपथ लिदैछन । कर्णाली सरकारमा सहभागिता जनाउन लागेको कांग्रेसले मंगलवार तीनजनाको नाम […] The post कर्णाली सरकारमा कांग्रेसका आज तीन मन्त्रीले सपथ लिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारलाई रास्वपाको समर्थन कायमै, राष्ट्रपतिमा मौन

सरकारमा सहभागी भएर बाहिरिए पनि समर्थन कायमै राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्ता गठबन्धन दलिए पनि वर्तमान सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थ फिर्ता लिंदै सरकारबाट बाहिरिए पनि संसदको चौथो ठूलो दल रास्वपाले भने तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । सोमबार पार्टी …

एमाले जनताकाे मनबाट बाहिरिएकाे छैन : पाेखरेल

सुर्खेत – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमै रहेको बताउनुभएको छ ।  एमाले कर्णाली प्रदेश कमिटीद्वारा आज आइतवार सुर्खेतमा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले एमाले जनतासँगै रहेकाले आउँदो चुनावमा पहिलो भएर सरकारमा पुग्ने दाबी गर्नुभयो । ‘एमाले सरकारबाट मात्रै बाहिरिएको हो, जनताको मनबाट बाहिरिएको छैन’, पोखरेलले भन्नुभयो, ‘आम जनताको मन–मनमा एमाले छ । आउँदो चुनावमा अझै शक्तिशाली भएर आउनेछौँ ।’  कार्यक्...

जनताका मनबाट हामी बाहिरिएका छैनौँ : ईश्वर पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमै रहेको बताएका छन् । एमाले कर्णाली प्रदेश कमिटीद्वारा आज सुर्खेतमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले जनतासँगै रहेकाले आगामी निर्वाचनमा पहिलो भएर सरकारमा पुग्ने बताए ।‘एमाले सरकारबाट मात्रै बाहिरिएको हो, जनताको मनबाट बाहिरिएको छैन्’, पोखरेलले भने, ‘आम जनताको मन–मनमा एमाले छ । आगामी निर्वाचनमा अझै शक्तिशाली भएर आउनेछौँ ।’ एमाले कर्णाली प्रदेश इञ्चार्ज एवं स्थायी

आशा गरेका शंकर आलोचना खेप्दै सत्ताबाट बाहिरिए

बुटवल- साढे ३ वर्ष लुम्बिनीको सत्ता सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार बाध्यात्मक अवस्थामा राजीनामा दिए। दाङको निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित भएर २०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका पोखरेलले ४१ महिना २४ दिन सरकारमा बिताए। विद्यार्थी राजनीतिबाट खारिएर आएका नेकपा एमालेको केन्द्रीय सचिव पनि भइसकेका पोखरेल अन्य मुख्यमन्त्रीहरु भन्दा केन्द्रीय राजनीतिमा पनि […]

केही प्रतिगमनका मतियार बाहिरिए पनि पार्टी एक ढिक्का रहन्छ– इस्तियाक राई

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का नेता मो.इस्तियाक राईले निर्वाचन आयोगको निर्णयपछि पार्टी झन् एक ढिक्का हुने बताएका छन्। केही परिवर्तन विरोधी व्यक्तिहरु पार्टीबाट अलग हुने र पार्टी झनै एकढिक्का बन्ने उनको भनाई छ। पार्टी आधिकारिकताको टुंगो आजै लाग्ने भन्दै उनले एक–दुई दिनमा सरकारमा सहभागी हुने पनि बताए। पार्टीका ५१ केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुमध्ये आफूहरूको पक्षमा ३३ जना रहेको उनको दाबी छ।

मन्त्री बन्ने अफर, तर ‘गुरुङ सरकार’विरुद्ध अविश्वास चाहन्छ जनमोर्चा

गण्डकी प्रदेश सरकारबाट गत बुधबार दुई जना माओवादी मन्त्री बाहिरिए । माओवादी सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ राष्ट्रिय जनमोर्चालाई सरकारमा ल्याउन खोजिरहेका छन्