मन्त्री बन्ने अफर, तर ‘गुरुङ सरकार’विरुद्ध अविश्वास चाहन्छ जनमोर्चा

गण्डकी प्रदेश सरकारबाट गत बुधबार दुई जना माओवादी मन्त्री बाहिरिए । माओवादी सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ राष्ट्रिय जनमोर्चालाई सरकारमा ल्याउन खोजिरहेका छन्