बुटवल- साढे ३ वर्ष लुम्बिनीको सत्ता सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार बाध्यात्मक अवस्थामा राजीनामा दिए। दाङको निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित भएर २०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका पोखरेलले ४१ महिना २४ दिन सरकारमा बिताए। विद्यार्थी राजनीतिबाट खारिएर आएका नेकपा एमालेको केन्द्रीय सचिव पनि भइसकेका पोखरेल अन्य मुख्यमन्त्रीहरु भन्दा केन्द्रीय राजनीतिमा पनि […]