केही प्रतिगमनका मतियार बाहिरिए पनि पार्टी एक ढिक्का रहन्छ– इस्तियाक राई

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का नेता मो.इस्तियाक राईले निर्वाचन आयोगको निर्णयपछि पार्टी झन् एक ढिक्का हुने बताएका छन्। केही परिवर्तन विरोधी व्यक्तिहरु पार्टीबाट अलग हुने र पार्टी झनै एकढिक्का बन्ने उनको भनाई छ। पार्टी आधिकारिकताको टुंगो आजै लाग्ने भन्दै उनले एक–दुई दिनमा सरकारमा सहभागी हुने पनि बताए। पार्टीका ५१ केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुमध्ये आफूहरूको पक्षमा ३३ जना रहेको उनको दाबी छ।

सम्बन्धित सामग्री

बाँके २ मा मोहम्मद इस्तियाक राई चुनाव हार्न सक्ने यस्ता छन् १० कारण

पूर्व प्रधानमन्त्री सुशील कोइराला चुनाव लडेको बाँके-२ मा यस पटकको निर्वाचनमा कसले बाजी मार्ला भन्ने कुरालाई निकै उत्सुकताका साथ हेरिएको छ। बाँके २ मा जनता समाजवादी पार्टीबाट मोहम्मद इस्तियाक राई चुनावी मैदानमा रहेका छन्।

गठबन्धनबाट बाहिरिँदा जसपाका इस्तियाकलाई चुनौती

अहिले मेरो प्रतिस्पर्धी त के मेरो नजिकसम्म मैले कसैलाई देखेको छैन,’ आइतबार आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराइसकेपछि मोहम्मद इस्तियाक राई सञ्चारकर्मीहरूमाझ भन्दै थिए।...

जसपा मन्त्रीहरुले शपथसँगै कार्यभार सम्हाले

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट नियुक्त भएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरु मोहम्मद इस्तियाक राई, मृगेन्द्र कुमार सिंह र प्रदीप यादवले सोमबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। जसपाले महिन्द्रा राय यादव, रेणुकुमारी यादव र रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाएर राई, […]

नवनियुक्त ३ मन्त्रीले लिए शपथ

२० असार, काठमाडौं । सोमबार नियुक्त भएका ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय सिंहदरबारमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरु मोहम्मद इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदीप यादवलाई शपथ गराएकी हुन् । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा राईले भौतिक पूर्वाधार, सिंहले कृषि तथा पशुपंक्षी र यादवले वन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । […]

मन्त्रिपरिषद पुनर्गठन, जसपाका ३ नेता बने मन्त्री

२० असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले सोमबार जनता समाजवादी पार्टीका तीन नेतालाई सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । जसपाबाट मृगेन्द्रकुमार सिंह कृषि, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार र प्रदीप यादव वनमन्त्री नियुक्त भएका हुन् । जनता समाजवादी पार्टीले नेताहरु महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई […]

राष्ट्रपतिद्वारा तीन नयाँ मन्त्री नियुक्त, राजेन्द्रको पद कायमै

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन नयाँ मन्त्री नियुक्ति गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जसपाका तीन नयाँ मन्त्री नियुक्ति गरेकी हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मेगेन्द्रकुमार सिंह यादव, भौतिक पुर्वाधार तथा यातायातमा मोहम्मद इस्तियाक राई र वन तथा वातावरणमा प्रदीप यादवलाई नियुक्त गरेकी हुन् ।

पटक–पटक संसद विघटन गर्नेलाई अदालतले सजाय दिनुपर्छ : इस्तियाक राई

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य इस्तियाक राईले सनकको भरमा संसद विघटन गर्ने व्यक्तिलाई कसुर ठहर गरी कारवाही गर्नुपर्ने बताएका छन् । उनले भने, ‘यो खालका व्यक्तिलाई कारवाहीको दायरमा ल्याउनुपर्छ ताकि पुनः संविधानको विरुद्ध कार्य गर्ने गल्ती नगरोस् ।’उनले रातोपाटीसँगको कुराकानीका क्रममा भने, ‘पहिलोपटक संविधान विघटन गर्दा सर्वोच्च अदालतले पुनःस्थापना गर्यो, दोस्रोपटक पनि त्यही संसदलाई विघटन गरे, एउटा व्यक्तिको सनकका कारण लोकतन्त्र र संविधानको अपमान भयो ।’ उनले प्

पार्टीमा महन्थजीको हैसियत प्रथम अध्यक्षको होइन: मोहम्मद इस्तियाक राई

पार्टी विधि विधान र राजनीतिक दलसम्बन्धी ऐनको नियम र कानुनविपरीत पार्टीलाई घात हुने गरी पार्टीविरूद्ध गतिविधि गर्ने अन्य सदस्यको पनि छानबिन भइरहेको छ। सूचना संकलन भइरहेको छ। पार्टी हितविपरीत गएका र पार्टी नीति मिचेर पार्टी निर्णय नमान्नेलाई पनि क्रमश: कारबाही अघि बढाउँछौं।

लुम्बिनीमा अहिले दुई बजेसम्ममा पिक्चर क्लियर हुन्छ : इस्तियाक राई

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्ताव छल्नका लागि मुख्यमन्त्री पदबाट आज राजीनामा दिए। रणनीतिक रुपमा आएको हो उनको राजीनामा। एमालेको एकल बहुमतको सरकारका गठनका लागि नेकपा लुम्बिनीको संसदीय दलका नेता समेत रहेका पोखरेलले मुख्यमन्त्रीमा आफ्नो दाबी पेश समेत गरेका छन्। वैशाख ६ गते सरकारमा सामेल जनता समाजवादी पार्टी (जसपा)का ४ जना…