सरकारलाई रास्वपाको समर्थन कायमै, राष्ट्रपतिमा मौन

सरकारमा सहभागी भएर बाहिरिए पनि समर्थन कायमै राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्ता गठबन्धन दलिए पनि वर्तमान सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थ फिर्ता लिंदै सरकारबाट बाहिरिए पनि संसदको चौथो ठूलो दल रास्वपाले भने तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । सोमबार पार्टी …

सम्बन्धित सामग्री

सरकारलाई रास्वपाको समर्थन कायमै, राष्ट्रपतिमा कसलाई मत दिनेबारे अनिर्णीत (भिडिओ)

काठमाडौं । प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेको छ । रास्वपाको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । राष्ट्रपति निर्वाचनका सन्दर्भमा भने दुवै पक्षले मत मागेको र अझै पनि सहमतिको पहल भइरहेकाले निर्णय नगरिएको उनले बताए ।