कांग्रेस प्रवक्ताको चेतावनी : भड्काउबाट टाढा छौं, कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्

काठमाडौं : प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टी पाँच वर्ष सरकारमा सहभागी नहुने दाबी गरेका छन्। सत्तारुढ नेकपामा आन्तरिक विवाद चर्किँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सहकार्यका लागि सभापति देउवालाई प्रस्ताव गरेको समाचार बाहिरिए पछि शर्माले पनि सरकारमा सहभागी हुने योजना नभएको प्रष्ट पारेका हुन्। उनले आइतवार

सम्बन्धित सामग्री

समर्थन मूल्य कार्यान्वयन नगरे आन्दोलन गर्ने किसानको चेतावनी

विराटनगरका नेपाली कांग्रेस र नेकपा एमाले निकट किसानका संगठनहरूले दुई दिन भित्र धान खरिद नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।...

अपांगहरुको अधिकारका लागि आन्दोलन गर्ने कांग्रेस नेता गुप्ताको चेतावनी

नेपाली कांग्रेस मधेस प्रदेश सूचना संचार तथा प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले अपांगहरुको अधिकारका लागि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभामा निर्वाचनमा  निर्वाचन आयोगले अपांग आरक्षण कोटा व्यवस्था नगरेर अपांगहरुलाई भेदभाव गरेको उनले बताए ।गुप्ताले स्थानीय निकायले निर्देशिका विपरीत अपांग परिचयपत्र वितरण गरी राज्यको पैसा दुरुपयोग गरेको भन्दै छानबिन हुनुपर्ने पनि बताए । साथै उनले राजनीति सवालमा लोकतान्त्रिक पार्टी कांग्रेसले नै अधि

गठबन्धनको विरोध नगर्न एमालेलाई कांग्रेस सांसदको चेतावनी

२४ साउन, काठमाडौं । नेपाली कांग्रेसकी सांसद महेन्द्र कुमारी लिम्बुले पाँच दलीय गठबन्धनको धेरै विरोध नगर्न नेकपा एमालेका सांसदलाई चेतावनी दिएकी छन् । विचार नमिल्ने पार्टीहरुका बीचमा चुनावी तालमेल गर्ने निर्णय भएको भनी नेकपा एमालेले पाँच दलीय गठबन्धन संविधानको मर्म विपरित रहेको भनी तर्क गरिरहेका बेला सांसद लिम्बुले यस्तो चेतावनी दिएकी हुन् । मंगलबार प्रतिनिधिसभामा […]

कांग्रेस महोत्तरीको चेतावनी: जिल्ला अधिवेशन गरे भोक हडताल गर्ने

काठमाडौँ, २० पुस: नेपाली कांग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेको जिल्ला अधिबेशन अस्वीकार गरेको छ । क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढंगबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै कांग्रेस महोत्तरीले आपत्ती जनाएको हो । कांग्रेस महोत्तरीले मंगलबार केन्द्रलाई ध्यानाकर्षणसहितको पत्र समेत पठाएको छ । पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिने साथीहरुलाई पाखा […]

डडेलधुराका कांग्रेस सभापति मल्लको चेतावनी

नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लले जिल्लाका वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरूको माग सम्बोधन नभए मंसीर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा अनशन र धर्नामा बस्न बाध्य हुने चेतावनी दिएका छन् ।सभापति कर्णले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी अव बस्ने पार्टीको केन्द्रीय कार्य समितिले आफूहरूको माग सम्बोधन नगरे पार्टी केन्द्रीय कार्यालयमै […]

गलैंचा उद्दोगका मजदुरहरूद्वारा आन्दोलनको चेतावनी

गलैंचा उद्योगका मजदुरहरूले आन्दोलनको चेतावनी दिएका छन् । राज्यले तोकेको न्यूनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैंचा उद्योग सम्बद्ध ट्रेड युनियनहरूले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् ।नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, राप्रपा र विप्लव निकट ट्रेड युनियनहरूले माग पूरा नभए तिहार र छठलगत्तै सडक संघर्षमा उत्रने बताए […]

गलैँचा उद्योगका मजदुरहरूद्वारा आन्दोलनको चेतावनी

गलैँचा उद्योगका मजदुरहरुले आन्दोलनको चेतावनी दिएका छन् । राज्यले तोकेको न्युनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैँचा उद्दोगसम्वद्ध ट्रेड युनियनहरुले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, राप्रपा र विप्लव निकट ट्रेड युनियनहरूले माग पूरा नभए तिहार र छठलगत्तै सडक संघर्षमा उत्रने बताए ।नेपाल गलैँचा श्रमिक संघका अध्यक्ष सविरमान वि.कले आफूहरुमाथि अन्याय भइरहेको भन्दै अन्तिम विकल्पका रुपमा आन्दोलनमा जान

गलैंचा उद्दोगका मजदूरहरुद्वारा आन्दोलनको चेतावनी

काठमाडौं, १९ असोज । गलैचा उद्योगका मजदुरहरुले आन्दोलनको चेतावनी दिएका छन् । राज्यले तोकेको न्युनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैंचा उद्दोगसम्वद्ध ट्रेड युनीयनहरुले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, राप्रपा र विप्लव निकट ट्रेड यूनियनहरुले माग पूरा नभए तिहार र छठलगत्तै […]