कर्णाली सरकारमा कांग्रेसका आज तीन मन्त्रीले सपथ लिने

सुर्खेत । नेपाली कांग्रेस औपचारिक रुपमा पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । केन्द्रिय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारवाट नेकपा एमाले बाहिरिए पछि कांग्रेसले सहभागिता जनाउन लागेको हो ।  जसअनुसार कर्णाली सरकारमा सहभागिता जनाउँदै नेपाली कांग्रेसवाट सिफारिस भएका तीनजना मन्त्रीले आज सपथ लिदैछन । कर्णाली सरकारमा सहभागिता जनाउन लागेको कांग्रेसले मंगलवार तीनजनाको नाम […] The post कर्णाली सरकारमा कांग्रेसका आज तीन मन्त्रीले सपथ लिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कर्णाली र सुदूरपश्चिममा आज हिमपातको सम्भावना

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । पश्चिमी वायुको प्रभावकै कारण मौसम बदली भइरहेको छ । हिजो भन्दा आज र आज भन्दा भोलि मौसममा केही सुधार आउने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना छ । अन्य क्षेत्रमा भने मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । तराईका जिल्लामा हुस्सु लागेको छ । हुस्सुका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । मौसम बदली भइरहेको प...

कर्णाली प्रदेशसभामा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

कर्णाली प्रदेशसभामा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समय आज सम्म रहेको छ।

कर्णाली र सुदूरपश्चिममा आज ‘पुसे १५’ पर्व मनाइँदै

मान्म – आज पुस १५ गते। कर्णाली र सुदूरपश्चिम प्रदेशमा ‘पुसे १५’ पर्व मनाइँदैछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा परापूर्वकालदेखि नै ‘पुसे १५’ पर्व मनाइने चलन छ। आजको रात सबैभन्दा लामो हुने जनविश्वास भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठामिठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने र कथा हालेर रात काट्ने चलन रहेको छ। […]

आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने

आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान गरिएको छ। पानी पार्ने प्रणाली पश्चिमतर्फ सर्दै गएकाले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही स्थानमा आज ठूलो वर्षाको सम्भावना रहेको छ।  मौसम पुर्वानूमान...

आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान

काठमाण्डौ – आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेकाले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो । उहाँका अनुसार आज सबैभन्दा धेरै असर कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्ने सम्भावना छ । अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । भोलि पनि ...

आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

१७ साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । नाग पञ्चमीका अवसरमा प्रदेश सरकारले बिदा दिएको हो । ‘साउन १७ गते मंगलबार साउन शुक्ल पञ्चमी अर्थात् ‘नाग पञ्चमी’ को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने दिइएको छ’ प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी एक […]

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी)का अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।   मन्त्रालयका प्रवक्ता...

कर्णाली सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौँ । कर्णाली प्रदेश सरकारले आज प्रदेशसभामा आफ्नो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम ल्याउँदै छ । नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभामा वाचन गर्नेछन् । प्रदेश सभामा आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको बताइएको छ । नीति तथा कार्यक्रम चुनावलक्षित हुने आँकलन पनि गरिएको छ ।

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन आज

सुर्खेत : कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ। प्रदेशसभा सचिवालयले आज (बुधबार) अधिवेशन आह्वान गरेको हो। सोही अनुसार संसद बैठक दिउँसो ३ बजे बस्ने सचिवालयले जनाएको छ। नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरेका थिए। प्रदेशसभा सचिवालयका कानुन अधिकृत मदन खड्काका अनुसार बैठकबारे कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यलाई सूचना गरिएको छ।यसअघि मुख्यमन्त्री जीव

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली, १ साउन: प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशका सबै जिल्लामा लागू हुने गरी बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तुल खड्काले आज प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरुमा सार्वजनिक […]