काठमाडौं । सीके राउत नेतृत्वका जनमत पार्टी सरकारमा जाने दाउ हेरेर बसेको छ । अघिल्ले गठबन्धनबाट पुस १० मा बनेको सरकारमा सहभागी उक्त दलले गठबन्धन परिर्वतनसँगै रोजेको मन्त्रालय नपाएको भन्दै सरकारबाट बाहिरिए पनि अहिले पुन सरकारमा जाने दाउ हेरेर बसेको हो । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक मन्त्रीपरिषद विस्तार गर्दा […]