टाटा नेक्सन ईभीकै जिपट्रेन प्रविधिमा अर्को ईभी गाडी नेपाल आउँदै

काठमाडौं । नेपाली बजारमा सर्वाधिक बिक्री हुने सेडानमध्ये टाटाको टिगोर पर्छ । पाँच सिटर कम्प्याक्ट सेडान टिगोरले बजार प्रवेश गरे सँगै लोकप्रियता कमायो । गाडीको आवरण, विशेषता र सुरक्षाको हिसाबमा अग्रपंतिमा रहेको टाटा टिगोर सन् २०१७ मा सार्वजनिक भएको हो । नेपालमा भने यो सन् २०१८ को अन्त्यतिर सार्वजनिक भयो...

सम्बन्धित सामग्री

एशियन पेन्ट्सद्वारा डिलरलाई नेक्सन ईभी हस्तान्तरण

एशियन पेन्ट्सले आफ्नो अत्यधिक रूपमा सफल रहेको आरोहण डिलर सेल्स प्रतियोगिता दुबईमा आयोजित एक स्मरणीय उत्सवको साथ सम्पन्न गरेको छ । करिब १७० डिलरहरूको सहभागिता रहेको यस कार्यक्रममा पुरस्कार प्राप्त गर्ने विजेतालाई सम्मानित गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षण भने एक भव्य लक्की ड्र थियो, जसमा महोत्तरी स्थित गौशालाका गुप्ता ट्रेडर्सले टाटा नेक्सन ईभी एक्सजेड […]

प्रतिस्पर्धी विहिन टाटा नेक्सन ईभी, यस्तो छ सबै ब्राण्डको आयात तथ्यांक

काठमाडौं । अंग्रेजी आर्थिक वर्ष अप्रिल १, २०२२ देखि मार्च ३१, २०२३ सम्म विभिन्न ब्राण्डका २ हजार ७२६ यूनिट विद्युतीय कार नेपाल आएका छन् । यस अवधिमा करिब एक दर्जन ब्राण्डले ईभी नेपाल ल्याएको भएपनि आयात तथ्यांक अनुसार टाटा नेक्सनको प्रतिस्पर्धी नै छैन भन्दा हुन्छ । एक वर्षको अवधिमा टाटा नेक्सन १ हजार ७०३ यूनिट […]

नेक्सन ईभी म्याक्समा थपियो नयाँ एडिसन, चाँडै नेपाल आउने

काठमाडौं । टाटा मोटर्सले नेक्सन ईभी म्याक्स सार्वजनिक गरेको एक वर्षपछि डार्क एडिसन ल्याएको छ । कम्पनीले १९ लाख ४ हजार भारतीय रुपैयाँ (एक्स–शोरुम) मूल्य निर्धारण गरेर डार्क एडिसन ल्याएको हो । टाटा नेक्सन ईभी म्याक्स डार्क एडिसन माइनस एक्सजेड प्लस लक्स र एक्सजेड प्लस लग्जरी गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ । टाटाको आधिकारीक […]

नेक्सन ईभी ५ भेरियन्टमा विक्री हुँदै, चाँडै म्याक्स मोडल नेपाल आउँदै (मूल्यसहित)

काठमाडौं । सिप्रदी ट्रेडिङले नेपालमा विक्री गर्दै आएको टाटा नेक्सन ईभी अहिले सर्वाधिक विक्री हुने मोडल हो । पछिल्ला महिनामा औषत ३ सय यूनिटका दरले विक्री हुँदै आएको नेक्सन अहिले पनि सबैभन्दा धेरै खरिद हुने कार हो । टाटा नेक्सन ईभी कम्बस्चनको तुलनमा कम मूल्य भएकै कारण धेरै मानिसले किन्दै आएका छन् । भारतीय बजारमा […]

टाटा नेक्सन ईभी : चार्जिङ इन्फास्ट्रक्चरमा छलाङ

Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

टाटा नेक्सन ईभी : एक घण्टामा फास्ट चार्जिङ, ३ सय किलोमिटरको माइलेज

नेपाली बजारमा विद्युतीय सवारी (ईभी) को बढ्दो लोकप्रियताबीच टाटा नेक्सन ईभीले व्यवसायिक आक्रामकता बढाएको छ । भित्र्याएको छोटो अवधिमा नै नेक्सन ईभीले नेपाली बजारमा राम्रो पकड बनाउन सफल भएको छ । नेक्सन ईभीका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.ली.ले हाल नेपाली बजारमा नेक्सन ईभी मात्र एक हजार प्लस बिक्री वितरण भइसकेको बताएको छ भने थप एक हजार २०० प्लस ईभी अहिले पनि बुकिङमा रहेको कम्पनीको दाबी छ । कम्पनीले सन् २०२२ को जुनमा नेक्सन ईभी नेपालमा ल्याए पनि पेट्रोलियममा आधारित ‘नेक्

टाटा नेक्सन ईभी नेपाली बजारमा प्रवेश गरेको एक वर्ष पूरा

टाटा नेक्सनको विद्युतीय सवारी साधन नेपाली बजारमा प्रवेश गरेको एक वर्ष पूरा भएको छ ।भारतको अग्रणी विद्युतीय सवारी साधन निर्माता कम्पनी टाटा मोटर्सले उत्पादन गर्ने टाटा नेक्स इभीलाई नेपालमा आधिकारिक रुपमा सिप्रदी ट्रेडिङ कम्पनीले बिक्री गर्दै आएको छ ।एक वर्षको छोटो अवधिमै उपभोक्तामाथि लोकप्रिय बन्न सफल भएको दाबी गर्दै कम्पनीले टाटा नेक्सन इभीको बजार हिस्सा […]

टाटा नेक्सन ईभीको नेपालमा एक वर्ष पूरा, लोकप्रिय गाडी बन्न सफल

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले टाटा नेक्सन ईभीको नेपाली बजारमा बिक्री वितरण सुरु गरेको एक वर्ष पूरा भएको छ । टाटा मोटर्स्द्वारा निर्मित विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले नेक्सन ईभी नेपालमा भित्र्याएको सिप्रदीले जनाएको छ । कम्पनीकाअनुसार एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित भएको छ । […]

टाटाको बहुप्रतीक्षित नेक्सन ईभी नेपालमा, कति पर्छ मूल्य ?

बहुप्रतीक्षित नयाँ टाटा नेक्सन ईभी नेपाली बजारमा सार्वजनिक भएको छ ।  टाटा मोर्टसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले देखि नयाँ टाटा नेक्सन ईभीको विक्री वितरण शुरू गरेको छ ।  यसको शुरुवाती मुल्य ३५ लाख ९९ हजार रहेको छ ।  टाटा नेक्सन तीनवटा मोडेलमा ( एक्सएम, एक्सजेड+ र एक्सजेड+ लक्स ) उपलब्ध रहेको छ । यसको ब्याट्रीमा ८ वर्ष वा १,६०,००० किलोमिटर ( जुन पहिले आउँदछ ) र गाडीमा ३ वर्ष वा १,२५,००० किलोमिटरको ( जुन पहिले आउँदछ ) वारेन्टी रहेको छ ।  इच्छुक ग्राहकहरुले १६६...

टाटा नेक्सन–इभी नेपाली बजारमा, सुरुवाती मूल्य ३५ लाख ९९ हजार

टाटा मोटर्सको बहुप्रतिक्षित इलेक्ट्रिक कार नेक्सन–ईभी नेपाली बजारमा आएको छ । एकपछि अर्को इलेक्ट्रिक गाडी बजार प्रवेश गराउने होडकाबीच टाटा मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले नेक्सन–ईभी नेपाली बजारमा भित्र्याएको हो ।कम्पनीले मंगलबार एक भर्चुअल कार्यक्रमको आयोजना गर्र्दै नेक्सन–ईभीको विविध सस्करण सार्वजनिक गरेको छ । २०५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्समा कम्प्याक्ट एसयूभीमा उपलब्ध नेक्सन–ईभीको सबैभन्दा सस्तो भेरिएन्टको मूल्य ३५ लाख ९९ हजारमै उपलब