नेक्सन ईभी म्याक्समा थपियो नयाँ एडिसन, चाँडै नेपाल आउने

काठमाडौं । टाटा मोटर्सले नेक्सन ईभी म्याक्स सार्वजनिक गरेको एक वर्षपछि डार्क एडिसन ल्याएको छ । कम्पनीले १९ लाख ४ हजार भारतीय रुपैयाँ (एक्स–शोरुम) मूल्य निर्धारण गरेर डार्क एडिसन ल्याएको हो । टाटा नेक्सन ईभी म्याक्स डार्क एडिसन माइनस एक्सजेड प्लस लक्स र एक्सजेड प्लस लग्जरी गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ । टाटाको आधिकारीक […]

सम्बन्धित सामग्री

नयाँ रेन्ज, फिचर र लुक्समा नेपाल आउँदै नेक्सन ईभी

काठमाडौं । टाटाको सर्वाधिक सफल एसयूभी नेक्सन ईभी नउाँ फिचर, रेन्ज र लुक्सका साथ पुनः बजारमा आउने भएको छ । भारतीय बजारमा बिक्री वितरण हुँदै आएको फेसलिफ्ट नेक्सनको ठूलो ब्याट्री साइज भएको नेक्सन नेपाल आउने भएको हो । ‘अहिले भारतमा नयाँ ४५ किलोवाट आवरको ब्याट्रीमा नेक्सन आएको छ । अब अन्य प्रतिस्पर्धी सरहको रेन्जमा यसले […]

नयाँ पन्च र नेक्सन ईभी नेपाल आउने पक्का, यस्तो छ सिप्रदीको तयारी

काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले दुई नयाँ इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने पक्का भएको छ । कम्पनी स्रोतका अनुसार दुई महिना भित्रै दुई इलेक्ट्रीक एसयूभी फेसलिफ्ट नेक्सन र पन्च ईभी आउने भएको हो । भारतीय बजारमा निकै सफलताको साथ बिक्री हुँदै आएको यी दुबै मोडल मध्ये नेक्सनले सन् २०२१ देखि नै नेपालमा पनि […]

टाटा मोटर्सले सच्चायो नेक्सन म्याक्सको मोटर पावर

काठमाडौं । भारतीय अटोमोवाइल जाइन्ट टाटा मोटर्सले नेपाल आउने नेक्सन म्याक्सको मोटर पावर ५० किलोवाटलाई सच्चाएर ९८.८ किलोवाट बनाएको छ । दुई दिनअघि टाटाको आधारिक वेभसाइटमा नेपाल निर्यात हुने नेक्सन ईभी लङ रेन्ज भर्सन (एलआर) मा ५० किलोवाट आवरको ब्याट्री रहने उल्लेख थियो । नेपाली बजारमा निकै सफल टाटा नेक्सन ईभीको नयाँ फेसलिफ्ट मोडल सन् […]