काठमाडौं । अंग्रेजी आर्थिक वर्ष अप्रिल १, २०२२ देखि मार्च ३१, २०२३ सम्म विभिन्न ब्राण्डका २ हजार ७२६ यूनिट विद्युतीय कार नेपाल आएका छन् । यस अवधिमा करिब एक दर्जन ब्राण्डले ईभी नेपाल ल्याएको भएपनि आयात तथ्यांक अनुसार टाटा नेक्सनको प्रतिस्पर्धी नै छैन भन्दा हुन्छ । एक वर्षको अवधिमा टाटा नेक्सन १ हजार ७०३ यूनिट […]