टाटा मोटर्सको बहुप्रतिक्षित इलेक्ट्रिक कार नेक्सन–ईभी नेपाली बजारमा आएको छ । एकपछि अर्को इलेक्ट्रिक गाडी बजार प्रवेश गराउने होडकाबीच टाटा मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले नेक्सन–ईभी नेपाली बजारमा भित्र्याएको हो ।कम्पनीले मंगलबार एक भर्चुअल कार्यक्रमको आयोजना गर्र्दै नेक्सन–ईभीको विविध सस्करण सार्वजनिक गरेको छ । २०५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्समा कम्प्याक्ट एसयूभीमा उपलब्ध नेक्सन–ईभीको सबैभन्दा सस्तो भेरिएन्टको मूल्य ३५ लाख ९९ हजारमै उपलब