एशियन पेन्ट्सले आफ्नो अत्यधिक रूपमा सफल रहेको आरोहण डिलर सेल्स प्रतियोगिता दुबईमा आयोजित एक स्मरणीय उत्सवको साथ सम्पन्न गरेको छ । करिब १७० डिलरहरूको सहभागिता रहेको यस कार्यक्रममा पुरस्कार प्राप्त गर्ने विजेतालाई सम्मानित गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षण भने एक भव्य लक्की ड्र थियो, जसमा महोत्तरी स्थित गौशालाका गुप्ता ट्रेडर्सले टाटा नेक्सन ईभी एक्सजेड […]
काठमाडौं । अंग्रेजी आर्थिक वर्ष अप्रिल १, २०२२ देखि मार्च ३१, २०२३ सम्म विभिन्न ब्राण्डका २ हजार ७२६ यूनिट विद्युतीय कार नेपाल आएका छन् । यस अवधिमा करिब एक दर्जन ब्राण्डले ईभी नेपाल ल्याएको भएपनि आयात तथ्यांक अनुसार टाटा नेक्सनको प्रतिस्पर्धी नै छैन भन्दा हुन्छ । एक वर्षको अवधिमा टाटा नेक्सन १ हजार ७०३ यूनिट […]
काठमाडौं । टाटा मोटर्सले नेक्सन ईभी म्याक्स सार्वजनिक गरेको एक वर्षपछि डार्क एडिसन ल्याएको छ । कम्पनीले १९ लाख ४ हजार भारतीय रुपैयाँ (एक्स–शोरुम) मूल्य निर्धारण गरेर डार्क एडिसन ल्याएको हो । टाटा नेक्सन ईभी म्याक्स डार्क एडिसन माइनस एक्सजेड प्लस लक्स र एक्सजेड प्लस लग्जरी गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ । टाटाको आधिकारीक […]
काठमाडौं । सिप्रदी ट्रेडिङले नेपालमा विक्री गर्दै आएको टाटा नेक्सन ईभी अहिले सर्वाधिक विक्री हुने मोडल हो । पछिल्ला महिनामा औषत ३ सय यूनिटका दरले विक्री हुँदै आएको नेक्सन अहिले पनि सबैभन्दा धेरै खरिद हुने कार हो । टाटा नेक्सन ईभी कम्बस्चनको तुलनमा कम मूल्य भएकै कारण धेरै मानिसले किन्दै आएका छन् । भारतीय बजारमा […]
नेपाली बजारमा विद्युतीय सवारी (ईभी) को बढ्दो लोकप्रियताबीच टाटा नेक्सन ईभीले व्यवसायिक आक्रामकता बढाएको छ । भित्र्याएको छोटो अवधिमा नै नेक्सन ईभीले नेपाली बजारमा राम्रो पकड बनाउन सफल भएको छ । नेक्सन ईभीका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.ली.ले हाल नेपाली बजारमा नेक्सन ईभी मात्र एक हजार प्लस बिक्री वितरण भइसकेको बताएको छ भने थप एक हजार २०० प्लस ईभी अहिले पनि बुकिङमा रहेको कम्पनीको दाबी छ । कम्पनीले सन् २०२२ को जुनमा नेक्सन ईभी नेपालमा ल्याए पनि पेट्रोलियममा आधारित ‘नेक्
टाटा नेक्सनको विद्युतीय सवारी साधन नेपाली बजारमा प्रवेश गरेको एक वर्ष पूरा भएको छ ।भारतको अग्रणी विद्युतीय सवारी साधन निर्माता कम्पनी टाटा मोटर्सले उत्पादन गर्ने टाटा नेक्स इभीलाई नेपालमा आधिकारिक रुपमा सिप्रदी ट्रेडिङ कम्पनीले बिक्री गर्दै आएको छ ।एक वर्षको छोटो अवधिमै उपभोक्तामाथि लोकप्रिय बन्न सफल भएको दाबी गर्दै कम्पनीले टाटा नेक्सन इभीको बजार हिस्सा […]
काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले टाटा नेक्सन ईभीको नेपाली बजारमा बिक्री वितरण सुरु गरेको एक वर्ष पूरा भएको छ । टाटा मोटर्स्द्वारा निर्मित विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले नेक्सन ईभी नेपालमा भित्र्याएको सिप्रदीले जनाएको छ । कम्पनीकाअनुसार एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित भएको छ । […]
काठमाडौं (अस) । नेपाली बजारमा सेडानमध्ये टाटाको टिगोर गाडी बिक्री हुँदै आएको छ । गाडीको आवरण, विशेषता र सुरक्षाको हिसाबमा अग्रपंक्तिमा रहेको टाटा टिगोर नेपालमा सन् २०१८ को अन्त्यतिर सार्वजनिक भएको थियो ।
आन्तरिक र बाह्य बजार मूल्यांकन र मागपछि टाटा मोटर्सले केही महिनाअघि भारतीय बजारमा विद्युतीय सेडान सेग्मेन्टमा टाटा टिगोर सार्वजनिक गरेको छ ।
झन्डै तीन महिना सार्वजनिक टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । भारतीय बजारमा यो विद्युतीय टिगोरको सुरुआती मूल्य भारु ११ लाख ९९ हजार तोकिएको छ ।
नेपाली बजारमा पनि टिगोर ईभीलाई छिट्टै भित्र्याइने भएको छ । नेपाली बजारमा टाटाका दुई विद्युतीय मोडल टिगोर ईभी र नेक्सन ईभी बिक्री हुनेछन् ।
नेपालमा नेक्सन ईभी सन् २०२१ को मध्यतिर सार्वजनिक भएको हो । यो एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी तीन ट्रिममा उपलब्ध छ ।
टिगोर ईभीले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ, जसमा वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको छ भने बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ अंकमध्ये ३७.२४ अंक पाएको छ ।
टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । यो गाडी २६ किलोवाटको लिक्विड–कुल्ड, उच्च ऊर्जा घनत्व ब्याट्री प्याक र आइपी–६७ रेटेड ब्याट्री प्याकद्वारा सञ्चालित छ । यसले गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिन्छ । गाडीमा जडित विद्युतीय मोटरले ७४ बीएचपी (५५ किलोवाट) पावर र १७० एनएम टर्क जेनेरेट गर्छ ।
त्यस्तै, टिगोर ईभीमा भएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । गाडीलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ ।
टिगोर ईभी डेटोन ग्रे र टिल ब्लू गरी दुई रंग विकल्पमा उपलब्ध हुनेछ । यो डुअल–टोन विकल्पमा उपलब्ध गराइए यसको माथिल्लो भाग (रुफ) कालो रंगको हुनेछ । यसको अगाडि भागमा पूरै एलइडी डिआरएल लाइटले गाडीलाई झनै आकर्षक बनाएको छ । गाडीको पछाडि हेर्ने रिअर भ्यू ऐना पनि फोल्डेबल हुनेछन् ।
गाडीको ड्यासबोर्ड फिका ग्रे र कालो थिम गरी डुअल–टोन छ । यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, अटो एसी, सिट उचाइ मिलाउन मिल्ने ड्राइभर सिटलगायत विशेषता रहेका छन् ।
टिगोर ईभीमा डुअल एयर ब्याग, इबिडीसहितको एबिएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डरजस्ता विशेषता छन् ।
टाटा मोटर्सले टिगोर ईभीको ब्याट्री र मोटरमा ८ वर्षको अर्थात् १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ । भारतमा टिगोर ईभीको मूल्य तोकिए पनि नेपालमा हालसम्म मूल्य सार्वजनिक गरिएको छैन । नेपालमा टाटा मोटरको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि हो ।
बहुप्रतीक्षित नयाँ टाटा नेक्सन ईभी नेपाली बजारमा सार्वजनिक भएको छ ।
टाटा मोर्टसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले देखि नयाँ टाटा नेक्सन ईभीको विक्री वितरण शुरू गरेको छ ।
यसको शुरुवाती मुल्य ३५ लाख ९९ हजार रहेको छ ।
टाटा नेक्सन तीनवटा मोडेलमा ( एक्सएम, एक्सजेड+ र एक्सजेड+ लक्स ) उपलब्ध रहेको छ । यसको ब्याट्रीमा ८ वर्ष वा १,६०,००० किलोमिटर ( जुन पहिले आउँदछ ) र गाडीमा ३ वर्ष वा १,२५,००० किलोमिटरको ( जुन पहिले आउँदछ ) वारेन्टी रहेको छ ।
इच्छुक ग्राहकहरुले १६६...
टाटा मोटर्सको बहुप्रतिक्षित इलेक्ट्रिक कार नेक्सन–ईभी नेपाली बजारमा आएको छ । एकपछि अर्को इलेक्ट्रिक गाडी बजार प्रवेश गराउने होडकाबीच टाटा मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले नेक्सन–ईभी नेपाली बजारमा भित्र्याएको हो ।कम्पनीले मंगलबार एक भर्चुअल कार्यक्रमको आयोजना गर्र्दै नेक्सन–ईभीको विविध सस्करण सार्वजनिक गरेको छ । २०५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्समा कम्प्याक्ट एसयूभीमा उपलब्ध नेक्सन–ईभीको सबैभन्दा सस्तो भेरिएन्टको मूल्य ३५ लाख ९९ हजारमै उपलब