टाटाको बहुप्रतीक्षित नेक्सन ईभी नेपालमा, कति पर्छ मूल्य ?

बहुप्रतीक्षित नयाँ टाटा नेक्सन ईभी नेपाली बजारमा सार्वजनिक भएको छ ।  टाटा मोर्टसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले देखि नयाँ टाटा नेक्सन ईभीको विक्री वितरण शुरू गरेको छ ।  यसको शुरुवाती मुल्य ३५ लाख ९९ हजार रहेको छ ।  टाटा नेक्सन तीनवटा मोडेलमा ( एक्सएम, एक्सजेड+ र एक्सजेड+ लक्स ) उपलब्ध रहेको छ । यसको ब्याट्रीमा ८ वर्ष वा १,६०,००० किलोमिटर ( जुन पहिले आउँदछ ) र गाडीमा ३ वर्ष वा १,२५,००० किलोमिटरको ( जुन पहिले आउँदछ ) वारेन्टी रहेको छ ।  इच्छुक ग्राहकहरुले १६६...

सम्बन्धित सामग्री

फोर्डको प्लान्टमा टाटाले बनायो ‘नेक्सन ईभी’

काठमाडौं । सन् २०२२ मा टाटाले फोर्डसँग किनेको गुजरात प्लान्टबाट उत्पादन सुरु भएको छ । कम्पनीले गुजरात प्लान्टलाई इलेक्ट्रीक कार उत्पादनमा केन्द्रित गर्दै नेक्सन ईभी उत्पादन थालेको हो । कम्पनीले उक्त प्लान्टबाट जनवरी १०, २०२४ मा पहिलो पटक नेक्सन ईभी उत्पादन गरेर नयाँ युगको लागि टाटा तयार रहेको जनाउ दिएको हो । कम्पनीले तयार गरेको […]

एशियन पेन्ट्सद्वारा डिलरलाई नेक्सन ईभी हस्तान्तरण

एशियन पेन्ट्सले आफ्नो अत्यधिक रूपमा सफल रहेको आरोहण डिलर सेल्स प्रतियोगिता दुबईमा आयोजित एक स्मरणीय उत्सवको साथ सम्पन्न गरेको छ । करिब १७० डिलरहरूको सहभागिता रहेको यस कार्यक्रममा पुरस्कार प्राप्त गर्ने विजेतालाई सम्मानित गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षण भने एक भव्य लक्की ड्र थियो, जसमा महोत्तरी स्थित गौशालाका गुप्ता ट्रेडर्सले टाटा नेक्सन ईभी एक्सजेड […]

नेक्सन ईभी म्याक्समा थपियो नयाँ एडिसन, चाँडै नेपाल आउने

काठमाडौं । टाटा मोटर्सले नेक्सन ईभी म्याक्स सार्वजनिक गरेको एक वर्षपछि डार्क एडिसन ल्याएको छ । कम्पनीले १९ लाख ४ हजार भारतीय रुपैयाँ (एक्स–शोरुम) मूल्य निर्धारण गरेर डार्क एडिसन ल्याएको हो । टाटा नेक्सन ईभी म्याक्स डार्क एडिसन माइनस एक्सजेड प्लस लक्स र एक्सजेड प्लस लग्जरी गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ । टाटाको आधिकारीक […]

सिप्रदीको ‘नेक्सन ईभी वुमन ड्राइभ द नेसन’ सम्पन्न

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा टाटा मोटर्सले ‘नेक्सन ईभी वुमन ड्राइभ द नेसन’ नाराका साथ विशेष कार्यक्रम आयोजना गरेको छ । टाटाको नेपालस्थित बिक्रेता सिप्रदी ट्रेडिङले कार्यक्रम गरेको हो । देश विकास र पहिचान स्थापनामा नारीहरुको योगदानको उच्च कदर गर्दै कार्यक्रम गरिएको सिप्रदीले जनाएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको यस वर्षको नारा ‘डिजिटल: आविष्कार र प्रविधिमा […]

नेक्सन ईभी रेन्ज टेस्ट सम्पन्न

सिप्रदी ट्रेडिङ र टाटा मोटर्सको सह-आयोजनामा ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२३’ प्रदर्शनात्मक कार्यक्रम बुटवल-भैरहवामा सम्पन्न गरिएको छ।...

विद्युतीय गाडीको मेलामा सबैभन्दा बढी टाटाको नेक्सन ईभी बुकिङ

काठमाण्डाै - काठमाण्डौको भृकुटीमण्डपमा चारदिनसम्म चलेको विद्युतीय गाडीको मेला हिजोदेखि सकिएको छ । मेला ४० हजार जनाले अवलोकन गरेका र विद्युतीय गाडीमा धेरैको आकर्षण देखिएको आयोजक अटोमोबाइल्स एसाेसिएशन अफ नेपाल नाडाले जनाएको छ । मेलामा सबैभन्दा बढी टाटाको नेक्सन ईभी बुकिङ भएको छ । नेक्सन ईभी मात्रै १ सय ३० वटा बुकिङ भएको हो । टाटापछि हुन्डाईको विद्युतीय गाडी धेरै बुकिङ भएको छ । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयातमा प्रतिबन्ध लगाएपछि नाडाले विद्युतीय गाडीको प्रदर्शनीको आयोजना गरेको हो । मेलामा ९ वट...

टाटा नेक्सन ईभी : चार्जिङ इन्फास्ट्रक्चरमा छलाङ

Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

टाटा नेक्सन ईभी : एक घण्टामा फास्ट चार्जिङ, ३ सय किलोमिटरको माइलेज

नेपाली बजारमा विद्युतीय सवारी (ईभी) को बढ्दो लोकप्रियताबीच टाटा नेक्सन ईभीले व्यवसायिक आक्रामकता बढाएको छ । भित्र्याएको छोटो अवधिमा नै नेक्सन ईभीले नेपाली बजारमा राम्रो पकड बनाउन सफल भएको छ । नेक्सन ईभीका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.ली.ले हाल नेपाली बजारमा नेक्सन ईभी मात्र एक हजार प्लस बिक्री वितरण भइसकेको बताएको छ भने थप एक हजार २०० प्लस ईभी अहिले पनि बुकिङमा रहेको कम्पनीको दाबी छ । कम्पनीले सन् २०२२ को जुनमा नेक्सन ईभी नेपालमा ल्याए पनि पेट्रोलियममा आधारित ‘नेक्

सिप्रदी र एनएमबि बैंकबीच नेक्सन ईभीका लागि सहुलियतपूर्ण कर्जामा सहकार्य

१८ साउन, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र एनएमबि बैंक लिमिटेडबीच सम्झौता भएको छ । अब टाटा मोटर्सको इलेक्टि्रक भेहिकल नेक्सन ईभी खरिद गर्न चाहने खरिदकर्ताले एनएमबि बैंक लिमिटेडको नेपालभरीका शाखाहरुमार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । उक्त कर्जा सम्झौता अन्तर्गत नेक्सन ईभी खरिद गर्न इच्छुक हुने व्यक्ति […]