काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले टाटा नेक्सन ईभीको नेपाली बजारमा बिक्री वितरण सुरु गरेको एक वर्ष पूरा भएको छ । टाटा मोटर्स्द्वारा निर्मित विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले नेक्सन ईभी नेपालमा भित्र्याएको सिप्रदीले जनाएको छ । कम्पनीकाअनुसार एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित भएको छ । […]