काठमाडौँ । आउँदो साउन ३ देखि ५ गतेसम्म देशभरका नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बुस्तीस्थित तामाकोसी र समजीघाटस्थित भेरी नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही नदीहरूमा बहाव सामान्य बढ्ने जनाइएको छ । आज दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, रुकुम पश्चिम, सल्यान, […]