देशका १२ जिल्लाका साना नदीनालाहरूमा आज बहाव बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमानमा महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
काठमाडौँ । देशका केही ठूला नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देवघाटस्थित नारायणी, चिसापानीस्थित कर्णाली र पारिगाउँस्थित महाकाली नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही ठूला नदीमा बहाव सामान्य बढ्ने जनाइएको छ । आज दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, […]
काठमाडौँ । आउँदो साउन ३ देखि ५ गतेसम्म देशभरका नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बुस्तीस्थित तामाकोसी र समजीघाटस्थित भेरी नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही नदीहरूमा बहाव सामान्य बढ्ने जनाइएको छ । आज दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, रुकुम पश्चिम, सल्यान, […]
काठमाडौं- देशका १२ जिल्लाका साना नदीनालाहरूमा सोमबार बहाव बढ्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूवर्नानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बाग्मती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लम्जुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदीमा बहाव […]
आज मुलुकका विभिन्न स्थानमा मध्यम तथा भारी वर्षा हुने मौसम विभागले जनाएको छ ।
भारी वर्षाका कारण कन्काई, कोशी, कमला तथा बाग्मती जलाधारका केही सहायक नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, केही साना नदीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले भनेको छ, आज कन्काई, कोशी, कमला, बागमती जलाधारका केहि स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी बर्षा भई बहाव केहि बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने देखिएको छ ।
महाशाखाले बाढी...
आइतबार पनि मुलुकको अधिकांश स्थानमा वर्षा हुने भएकाले केही नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागले विज्ञप्ती जरी गरी नदी असापासमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।विभागका अनुसार आइतबार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव घटबढ हुने […]