आज यी स्थानमा खतरा, सतर्कता अपनाउन आग्रह

काठमाडौं, ४ असार । आज देशभर आंसिक देखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभाग पुर्वानुमान महाशाखाले जनाएको छ । विभागको अनुसार हाल आज बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भुभाग भई बहने साना नदीमा बहाव बढ्दो हुने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास […]

सम्बन्धित सामग्री

देशका केही स्थानमा भारी वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँ- हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको केन्द्रीय मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर […]

देशभरको तापक्रम बढ्यो, सावधानी अपनाउन आग्रह

काठमाडौं, जेठ २१ । स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भूभागको एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक(दुई स्थानमा चट्याङ्ग सहित हल्का […]

बिहीबार यी स्थानमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ। महाशाखाले आज बिहान एक विज्ञप्ति जारी गदै ती प्रदेशका भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सतर्क रहनसमेत आग्रह गरेकाे हाे। ‘नदी नाला […]

चतरामा उर्लियो सप्तकोशी, सावधानी अपनाउन आग्रह

काठमाडौं : चतरामा सप्तकोशीको पानी आज (मंगलबार) बिहानैदेखि सतर्कता तह नजिक पुगेकाे छ।जल तथा मौसम विज्ञान विभागले यससँगै उदयपुर, सुनसरी र सप्तरी जिल्लाका कोशी किनारका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।‘यी स्थानमा रहनु हुनेहरू बेलुकासम्म नै उच्च सतर्कता अपनाऔँ,’ सूचनामा उल्लेख गरिएकाे छ।राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि अहिले वर्षा भइरहेको जानकारी दिँदै उच्च सावधानी अपनाउन आग्रह गरेको छ।

देशका विभिन्न ठाउँमा भारी वर्षा, तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : देशका विभिन्न स्थानमा गएराति भारी वर्षा भएको छ । जसका कारण ठुला साना नदीहरुमा पानीको बहाव बढेको छ।रामेछापस्थित खिम्ती खोलाले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्र सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै गएराति कास्कीको घलेखर्क वर्षामापन केन्द्र र आसपासमा ठूलो पानी परेको छ।घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । आज बिहान प्रदेश १, बागमती र लुम्बिनी प्रदेशसहित

आज धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : देशका धेरै स्थानमा बुधबार भारी वर्षाको सम्भावना छ।जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।लुम्बिनी प्रदेशका एक दुई स्थानमा बिहानैदेखि चट्याङसहित भारी वर्षा भइरहेको छ।राति पनि देशभर पूर्ण बदली रही यी प्रदेश भारी वर्षा हुने अनुमान छ।  महाशाखाले नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।हाल मनसुनको न्यूनचापीय रेखा नेपालक

आज काठमाडौं लगायत यी स्थानमा वर्षा हुने, सर्तकता अपनाउन आग्रह

काठमाडौं, १० असार । शुक्रबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बाँकी भू–भागहरूमा आंशिक देखि सामान्य वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विभागको अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि […]

आज यी स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले बाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम जनाएको छ । महाशाखाले भारी वर्षासँगै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम व

आज यी क्षेत्रमा खतरा बढ्न सक्ने, उच्च सतर्कता अपनाउन आग्रह

गण्डकी, १७ असार । बाग्मती प्रदेशसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा गए रातिदेखि नै अविरल वर्षा भइरहेको छ । आज जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले गण्डकी प्रदेशमा तनहुँको बिमल नगर, बन्दीपुर, चितवनको कालीखोला, मकवानपुरको चिसापानी गढी र सिलिङ्गे लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरेको छ । ती स्थानका स–साना […]

यी स्थानमा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं, ३ असार । आज दिन देशभर सामान्य देखि पुर्ण बदली हुने जल तथा मौसम विभाग विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पुर्वानुमान महाशाखाको अनुसार आज सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना […]