कन्काई, कोशी, कमला तथा बाग्मती नदीमा बहाव बढ्ने चेतावनी, सतर्कता अपनाउन आग्रह

आज मुलुकका विभिन्न स्थानमा मध्यम तथा भारी वर्षा हुने मौसम विभागले जनाएको छ ।  भारी वर्षाका कारण कन्काई, कोशी, कमला तथा बाग्मती जलाधारका केही सहायक नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार, केही साना नदीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान गरिएको छ ।  महाशाखाले भनेको छ, आज कन्काई, कोशी, कमला, बागमती जलाधारका केहि स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी बर्षा भई बहाव केहि बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने देखिएको छ ।  महाशाखाले बाढी...

सम्बन्धित सामग्री

काठमाडौँका नदीमा बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ उपत्यका भएर बहने नदीहरूमा बहाव उल्लेख्य बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल वाग्मती, विष्णुमती, बल्खु, मनोहरा र यसका सहायक नदीहरूको जलसतह उल्लेख्य बढेको छ । खोकना मापन केन्द्रमा देखा परेको बाढीको बहावले उच्च सतर्कता अपनाउन भनिएको छ । यी नदीहरूमा पानीको बहाव सतर्कता तह आसपास पुगेको महाशाखाले जनाएको छ । उक्त नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले तटीय क्षेत्रका जनतालाई आग्रह गरेको छ ।

देशका धेरैजसो नदीमा आजदेखि पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह

काठमाण्डौ – आजदेखि देशका धेरैजसो नदीमा पानीको बहाव बढ्ने अनुमान गरिएको छ । तिनाउ नदी, बाणगंगा र यसका सहायक नदीहरूमा बहाव बढ्ने र केहीमा सतर्कता तह  पार गर्न सक्ने अनुमान रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ । भोलि १९ गतेदेखि २२ गते शनिवारसम्म पश्चिम सेती, महाकाली र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने तथा सतर्कता तह आसपास पुग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज महाकाली र कन्काईमा बहाव उल्लेख्य बढ्ने ,सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशका केही नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पारिगाउँस्थित महाकाली र मैनाचुलीस्थित कन्काई नदीमा बहाव उल्लेख्य बढ्नेछ । आज इलाम, झापा, मोरङ, धनकुटा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, म्याग्दी, पर्वत, बागलुङ, बर्दिया, कैलाली, कञ्चनपुर र आसपास भई बहने केही […]

देशभरका यी नदीमा बहाव उल्लेख्य बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । आउँदो साउन ३ देखि ५ गतेसम्म देशभरका नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बुस्तीस्थित तामाकोसी र समजीघाटस्थित भेरी नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही नदीहरूमा बहाव सामान्य बढ्ने जनाइएको छ । आज दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, रुकुम पश्चिम, सल्यान, […]

देशका १४ जिल्लाका नदीमा बहाव बढ्न सक्ने

देशका १२ जिल्लाका साना नदीनालाहरूमा आज बहाव बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमानमा महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

आजको मौसम : देशका १४ जिल्लाका नदीमा बहाव बढ्न सक्ने

काठमाडौं- देशका १२ जिल्लाका साना नदीनालाहरूमा सोमबार बहाव बढ्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूवर्नानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बाग्मती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लम्जुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदीमा बहाव […]

यी नदीमा आज आकस्मिक बहाव बढ्ने, बाढीको खतरा

बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न नदीमा बहाव बढ्ने भएकाले बाढीको खतरा रहेको जनाएको छ । बुधवार बिहान एक सूचना जारी गर्दै महाशाखाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले जनाएको छ, ‘आज कन्काई, कमला, बागमती, तिनाउ जलाधारका केही साना सहायक नदीहरूमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब पनि हुनसक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूका क्रियाकलापमा सतर्कता अपनाइराखौ ।’

नदीहरुमा बाढीकाे जाेखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ – मनसुनी गतिविधि फेरि सक्रिय भएर देशका अधिकांश भूभागमा पानी पर्न थालेसँगै बाढी पहिरो तथा डुवानको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीहरुमा जलसतह बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन आग्रह गरेको छ। बिहीबार बिहान ७ बजेको मापन अनुसार सुनकोशी, सप्तकोशी, कालीगण्डकी, सेती खोला लगायतका नदीमा बहाव बढ्दो क्रममा छ। यस्तै नारायणी, […]

महाकाली नदीमा बहाव बढ्यो, सतर्कता अपनाउन  आग्रह

केही दिनदेखि लगातारको वर्षाले महाकाली नदी र अन्य खोलामा पानीको बहाव बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । दार्चुलादेखि बैतडी हुँदै डडेल्धुरा–कञ्चनपुर बग्ने महाकाली नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेका हुन् ।  बैतडी, दार्चुला र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयले महाकाली नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । महाकालीमा पानीले खतरा सतह पार गरेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव

आज यी स्थानमा खतरा, सतर्कता अपनाउन आग्रह

काठमाडौं, ४ असार । आज देशभर आंसिक देखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभाग पुर्वानुमान महाशाखाले जनाएको छ । विभागको अनुसार हाल आज बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भुभाग भई बहने साना नदीमा बहाव बढ्दो हुने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास […]