काठमाडौँ – मनसुनी गतिविधि फेरि सक्रिय भएर देशका अधिकांश भूभागमा पानी पर्न थालेसँगै बाढी पहिरो तथा डुवानको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीहरुमा जलसतह बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन आग्रह गरेको छ। बिहीबार बिहान ७ बजेको मापन अनुसार सुनकोशी, सप्तकोशी, कालीगण्डकी, सेती खोला लगायतका नदीमा बहाव बढ्दो क्रममा छ। यस्तै नारायणी, […]