आजको मौसम : देशका १४ जिल्लाका नदीमा बहाव बढ्न सक्ने

काठमाडौं- देशका १२ जिल्लाका साना नदीनालाहरूमा सोमबार बहाव बढ्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूवर्नानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बाग्मती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लम्जुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदीमा बहाव […]

सम्बन्धित सामग्री

काठमाडौँका नदीमा बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ उपत्यका भएर बहने नदीहरूमा बहाव उल्लेख्य बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल वाग्मती, विष्णुमती, बल्खु, मनोहरा र यसका सहायक नदीहरूको जलसतह उल्लेख्य बढेको छ । खोकना मापन केन्द्रमा देखा परेको बाढीको बहावले उच्च सतर्कता अपनाउन भनिएको छ । यी नदीहरूमा पानीको बहाव सतर्कता तह आसपास पुगेको महाशाखाले जनाएको छ । उक्त नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले तटीय क्षेत्रका जनतालाई आग्रह गरेको छ ।

आगामी तीन दिनसम्म नदीमा बहाव बढ्ने, केहीमा खतराको तहसम्म पुग्ने पूर्वानुमान

२० असोज, काठमाडौं । आगामी तीन दिन नारायणी, तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरूमा बहाव उल्लेख्य बढ्ने मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ । केही नदीहरुमा खतराको तहसम्म पुग्न सक्ने पूर्वानुमान छ । बाढी सूचना केन्द्रले आज बिहान ७ बजे एक सूचना जारी गर्दै देशभरका नदीहरुको अवस्थाबारे जानकारी दिएको […]

नारायणी, कर्णाली र महाकाली लगायतका नदीमा बहाव उल्लेख्य बढ्ने

काठमाडौँ । देशका केही ठूला नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देवघाटस्थित नारायणी, चिसापानीस्थित कर्णाली र पारिगाउँस्थित महाकाली नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही ठूला नदीमा बहाव सामान्य बढ्ने जनाइएको छ । आज दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, […]

आज महाकाली र कन्काईमा बहाव उल्लेख्य बढ्ने ,सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशका केही नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पारिगाउँस्थित महाकाली र मैनाचुलीस्थित कन्काई नदीमा बहाव उल्लेख्य बढ्नेछ । आज इलाम, झापा, मोरङ, धनकुटा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, म्याग्दी, पर्वत, बागलुङ, बर्दिया, कैलाली, कञ्चनपुर र आसपास भई बहने केही […]

देशभरका यी नदीमा बहाव उल्लेख्य बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । आउँदो साउन ३ देखि ५ गतेसम्म देशभरका नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बुस्तीस्थित तामाकोसी र समजीघाटस्थित भेरी नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही नदीहरूमा बहाव सामान्य बढ्ने जनाइएको छ । आज दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, रुकुम पश्चिम, सल्यान, […]

महाकाली नदीमा बहाव उल्लेख्य बढ्ने, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौँ । महाकाली र यसका सहायक नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि महाकाली र यसका सहायक नदीहरूमा बहाव सतर्कता तह आसपास हुन सक्नेछ । आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, बैतडी, डडेलधुरा, दार्चुला र आसपास […]

देशका १४ जिल्लाका नदीमा बहाव बढ्न सक्ने

देशका १२ जिल्लाका साना नदीनालाहरूमा आज बहाव बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमानमा महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज काठमाडौँसहित कहाँ–कहाँ बाढीको खतरा ?

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ लगायत देशका विभिन्न स्थानमा बाढीको खतरा रहेको जनाएको छ । महाशाखाले गरेको आज बिहानको पूर्वानुमान अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा रहेको र सतर्कता तह भन्दा तल नै रहेको छ ।   महाशाखाले आज दिउँसो  नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने, कोशी र यसका ससाना सहायक नदीमा बहाव बढ्ने जानकारी गराएको छ । केही साना नदीमा अकस्मात् बहाव बढ्न

कन्काई, कोशी, कमला तथा बाग्मती नदीमा बहाव बढ्ने चेतावनी, सतर्कता अपनाउन आग्रह

आज मुलुकका विभिन्न स्थानमा मध्यम तथा भारी वर्षा हुने मौसम विभागले जनाएको छ ।  भारी वर्षाका कारण कन्काई, कोशी, कमला तथा बाग्मती जलाधारका केही सहायक नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार, केही साना नदीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान गरिएको छ ।  महाशाखाले भनेको छ, आज कन्काई, कोशी, कमला, बागमती जलाधारका केहि स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी बर्षा भई बहाव केहि बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने देखिएको छ ।  महाशाखाले बाढी...

आइतबार पनि केही नदीमा बहाव बढ्ने

आइतबार पनि मुलुकको अधिकांश स्थानमा वर्षा हुने भएकाले केही नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागले विज्ञप्ती जरी गरी नदी असापासमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।विभागका अनुसार आइतबार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव घटबढ हुने […]