यसरी घटाउन सकिन्छ तौल

मोटो भयो भन्दैमा खाना खानै छोड्नु बानी गर्नुहुँदैन। विशेषगरी,दैनिक तीन पटक सन्तुलित खाना खानुपर्दछ। हरेक खाद्य समुहबाट  आवश्यक परिणाममा पोषिलो खाद्यपदार्थ छनोट गर्नुपर्छ।

सम्बन्धित सामग्री

तौल घटाउन सबैलाई एउटै विधिले हुँदैन

काठमाडौं । अहिले खानपान र विलासी जीवनशैलीका कारण मोटोपन सबैभन्दा ठूलो स्वास्थ्य समस्या बन्दै गएको छ । मोटोपनलाई रोगको घरसमेत मानिन्छ । जसकारण धेरैजसोले शरीरको तौल घटाउन अनेक उपाय अपनाइरहेका हुन्छन् । तर पनि वजन घट्दै नघट्दा भने टाउको दुखाइको विषय बनिरहेको हुन्छ । तौल घटाउन किटो डाइट, वाटर फास्टिङ, इन्टरमिटेन्ट फास्टिङ जस्ता विधि छन् […]

खानाको सन्तुलन मिलाएर पनि तौल घटाउन सकिन्छ, डा. कल्याण सुवेदीले सुझाए यस्ता उपाय

पेट घटाउन मन छ तर, एक्सरसाइज गर्न अल्छी लाग्छ अथवा एक्सरसाइज गर्ने समय नै हुँदैन भने तल लेखिएका यी कुराहरुमा ध्यान दिनुहोस् । यसो गर्दा पनि तपाईँंको तौल घट्न सक्छ । हाल अमेरिकामा रहेका चर्चित चकित्सक डा. कल्याण सुवेदीले खाना (आहार) को सन्तुलन मिलाउन जाने तौल घटाउन सकिने उपाय सुझाएका छन् । एकपटक खाना खाएपछि […]

तौल घटाउन भात छाडेर रोटीमात्रै खानु कति फाइदाजनक छ ?

काठमाडौं : हिजोआज अधिकांशले आफ्नो स्वास्थ्य र तौलको विशेष ख्याल राख्छन्। यसका लागि उनीहरूले आफ्नो खानपानमा विशेष सावधानी अपनाउने गर्छन्।बढ्दो मोटोपनको समस्याबाट छुटकारा पाउन भन्दै धेरै मानिसले भात खाँदैनन् तर भातको साटो गहुँको रोटी खान्छन्। के तौल घटाउन भातको साटो रोटी खानु उपयुक्त हो त?पोषणविद्हरूका अनुसार भात र रोटी दुवै आ-आफ्नो ठाउँमा फाइदाजनक हुन्छ। स्वास्थ्यको हिसाबले कुनै पनि कुरा छाड्नु राम्रो होइन। आफ्नो तौल घटाउने सोचमा हुनुहुन्छ भने तपाईले एउटा काम गर्न सक्नुहुन्छ।

तौल घटाउन चाहनुहुन्छ भने यी जुसलाई डाइटमा समावेश गर्नुहोस्, सधैं  रहनुहुनेछ फिट

आजकल बदलिँदो जीवनशैली र खानपानका कारण अधिकांश मानिस मोटो हुन थालेका छन् । एकपटक तौल बढेपछि धेरै उपाय अपनाए पनि छिट्टै घट्दैन । तौल बढेसँगै धेरै रोग लाग्ने खतरासमेत बढ्छ । त्यसैले तौल घटाउन खानपानमा विशेष ध्यान दिनुपर्छ । तर केही यस्ता जुस पनि छन् जसको सेवनले तौल घटाउन मद्दत गर्छ । यी जुसमा चिनीको मात्रा कम हुन्छ र फाइबरको मात्रा बढी हुन्छ, जसले तौल घटाउन मद्दत गर्छ । तौल घटाउन मद्दत गर्ने यी जुसका बारेमा जानौं ।तौल घटाउने जुस१. अनारको रसतौल घटाउन अनारको जुस पिउनु निकै फाइदाजनक हुन्छ । अनारमा फाइ

दुई महिनामा २४ केजी तौल घटाउन सफल प्रियंका

काठमाडौं । अभिनेत्री प्रियंका कार्की चलचित्रमा फेरि नायिकाका रूपमा फर्कने तयारीमा छिन् । उनी पछिल्लो समय आफ्नो तौल घटाउन निकै सक्रिय छिन् । केही महिना अघि सुत्केरी भएपछि उनी मोटाएर ९३ केजी पुगेकी थिइन् । तर, दुई महिनाको निरन्तर अभ्यासबाट आफूले करिब २५ केजी तौल घटाएको उनले बताएकी छन् । ‘मैले आफ्नो तौm घटाउनका लागि […] The post दुई महिनामा २४ केजी तौल घटाउन सफल प्रियंका appeared first on राजधानी राष्ट्रिय दैनिक.

तौल घटाउन बिहानै उठेर पिउनुस् तेजपातको चिया, कसरी बनाउने ?

बिहान उठेर धेरैजसो मानिसहरु दुध हालेको चिया पिउने गर्छन् । दुध चिया स्वादिष्ट त हुन्छ तर त्यति नै नोक्सानदायक पनि हुन्छ । यदि तपाईं तौल घटाउने योजनामा हुनुहुन्छ भने बिहान उठेर खाने खानालाई परिवर्तन गर्नुपर्ने हुन्छ । दुधको सट्टामा तेजपातको चिया पिउन आवश्यक छ । यसले तौल घटाउन आवश्यक छ । खाना, तरकारी आदिमा प्रयोग गरिने तेजपातको चियाले तौल घटाउन मद्दत गर्छ ।विशेषज्ञका अनुसार तेजपातमा भरपुर मात्रामा पोषक तत्व पाइन्छ । यसमा एन्टी अक्सिडेन्ट, क्याल्शियम, सेलेनियम, आइरन, कपर र पोटाशियम पाइन्छ । यदि तपा

तीव्र गतिमा तौल घटाउन बिहानै गर्नुपर्ने ८ काम

मोटोपना धेरै रोगहरुको मुल जरा हो । मोटोपनाले धेरै प्रकारका रोगहरुको शिकार बनाउँछ । तर, मानिसहरु सामान्यतयाः मोटोपनलाई समस्याको रुपमा लिने गर्दैनन् । जब मोटोपनाका कारण समस्या आउँन थाल्छ तब तौल घटाउन अनेकन् उपायहरु अपनाउन थाल्छन् । मोटोपनालाई कम गराउन लामो प्रक्रिया पूरा गर्नुपर्छ । बिहानको समयमा गरिने कतिपय बानीले तौल घटाउन मद्दत गर्छ ।उच्च प्रोटिनयुक्त नास्ता दिनभरका लागि सबैभन्दा महत्वपूर्ण कुरा बिहानको नास्ता हुन्छ । बिहानको खाजामा उच्च प्रोटिनयुक्त खानेकुरा खाने गर्नुपर्छ । जसले गर्दा दि

यसरी घटाउनुहोस् तौल

मोटो शरीरलाई राम्रो र आकर्षक देखाउनका लागि तौल कम कसरी गर्नेहोला भनेर धेरैले सोचिरहेका हुन्छन् । तर कतिपयसँग कसरत गर्ने फुर्सद हुँदैन । तर डाक्टरहरूले कसरत नगरेपनि तौल घटाउन सकिनेबारे केही उपायहरू दिएका छन् । कडा परिश्रम गर्ने मानिसहरूलाई औसत २२ सय क्यालोरी दैनिक चाहिने गर्छ । तर यदि तपाईं कठीन परिश्रम गर्नुहुन्न र तौल बढी छ भने तपाईंले आफ्नो क्यालोरीलाई औसत १२ सयमा झार्नुपर्ने हुन्छ । तपाईंलाई सेतो चामलको भात मन पर्छ भने पनि आजैबाट चामल खान छोड्नुहोस् । बरू सक्नुहुन्छ भने ब्राउन राइस खान सक्नुहुन्छ । ब्राउन राइस...

तौल घटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन लिची

गर्मी मौसममा लिची बजारमा सजिल्यै पाउन सकिन्छ । स्वादिष्ट फल लिची पोषक तत्वले भरिपूर्ण हुन्छ । लिचीले रोग प्रतिरोधात्मक क्षमता बढाउन र तौल घटाउन महत्त्वपूर्ण भूमिका खेल्छ । फ्रि रेडिकल्सबाट बचाउँछ फ्रि रेडिकल्सले शरीरका कोशिकाहरुलाई बिगार्ने काम गर्छ । जसले गर्दा शरीरमा गम्भीर बिरामीहरु लाग्ने गर्छ । लिचीमा भिटामिन सी र फ्लेवोनोयडले भरपूर हुन्छ । यसले कोशिकाहरुलाई बिगार्नबाट बचाउँछ । लिचीले मुटु, क्यान्सर र आर्थराइटिस जस्ता रोगहरुबाट बचाउँछ । लिचीमा हुने एन्टिअक्सिडेन्टले शरीरमा भएका वि

१३३ किलो थियो तौल, आईपीएसले ९ महिनामा घटाए ४३ किलो तौल, भाइरल भयो तस्वीर

तपाईंको तौल कति छ ? र घटाउन के के गरिरहनुभएको छ ? वा तौल घटाउन नसकेर हैरान हुनुभएको छ ?  यहाँ हामीले एक यस्तो व्यक्ति बारे चर्चा गर्दैछौं, जसले ९ महिनामा ४३ किलो तौल घटाएका छन् ।  भारतको मध्य प्रदेशका आईपीएस अफिसर विवेक राज सिंहले ९ महिनामा आफ्नो ४३ किलो तौल घटाएका छन् ।  अहिले उनको तौल ८७ किलो रहेको बताइएको छ । आजभन्दा ९ महिना पहिले उनको तौल १ सय ३० किलो थियो ।  उनले आफूले एक्सरसाइज शुरू गरेको भएपनि कति तौल घटाउने भन्ने बारे शुरूमा नसोचेको बताएका छन् । आजतकका अनुसार, उनी...