काठमाडौं । अभिनेत्री प्रियंका कार्की चलचित्रमा फेरि नायिकाका रूपमा फर्कने तयारीमा छिन् । उनी पछिल्लो समय आफ्नो तौल घटाउन निकै सक्रिय छिन् । केही महिना अघि सुत्केरी भएपछि उनी मोटाएर ९३ केजी पुगेकी थिइन् । तर, दुई महिनाको निरन्तर अभ्यासबाट आफूले करिब २५ केजी तौल घटाएको उनले बताएकी छन् । ‘मैले आफ्नो तौm घटाउनका लागि […]
The post दुई महिनामा २४ केजी तौल घटाउन सफल प्रियंका appeared first on राजधानी राष्ट्रिय दैनिक.