आजकल बदलिँदो जीवनशैली र खानपानका कारण अधिकांश मानिस मोटो हुन थालेका छन् । एकपटक तौल बढेपछि धेरै उपाय अपनाए पनि छिट्टै घट्दैन । तौल बढेसँगै धेरै रोग लाग्ने खतरासमेत बढ्छ । त्यसैले तौल घटाउन खानपानमा विशेष ध्यान दिनुपर्छ । तर केही यस्ता जुस पनि छन् जसको सेवनले तौल घटाउन मद्दत गर्छ । यी जुसमा चिनीको मात्रा कम हुन्छ र फाइबरको मात्रा बढी हुन्छ, जसले तौल घटाउन मद्दत गर्छ । तौल घटाउन मद्दत गर्ने यी जुसका बारेमा जानौं ।तौल घटाउने जुस१. अनारको रसतौल घटाउन अनारको जुस पिउनु निकै फाइदाजनक हुन्छ । अनारमा फाइ