काठमाडौं । अहिले खानपान र विलासी जीवनशैलीका कारण मोटोपन सबैभन्दा ठूलो स्वास्थ्य समस्या बन्दै गएको छ । मोटोपनलाई रोगको घरसमेत मानिन्छ । जसकारण धेरैजसोले शरीरको तौल घटाउन अनेक उपाय अपनाइरहेका हुन्छन् । तर पनि वजन घट्दै नघट्दा भने टाउको दुखाइको विषय बनिरहेको हुन्छ । तौल घटाउन किटो डाइट, वाटर फास्टिङ, इन्टरमिटेन्ट फास्टिङ जस्ता विधि छन् […]