तौल घटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन लिची

गर्मी मौसममा लिची बजारमा सजिल्यै पाउन सकिन्छ । स्वादिष्ट फल लिची पोषक तत्वले भरिपूर्ण हुन्छ । लिचीले रोग प्रतिरोधात्मक क्षमता बढाउन र तौल घटाउन महत्त्वपूर्ण भूमिका खेल्छ । फ्रि रेडिकल्सबाट बचाउँछ फ्रि रेडिकल्सले शरीरका कोशिकाहरुलाई बिगार्ने काम गर्छ । जसले गर्दा शरीरमा गम्भीर बिरामीहरु लाग्ने गर्छ । लिचीमा भिटामिन सी र फ्लेवोनोयडले भरपूर हुन्छ । यसले कोशिकाहरुलाई बिगार्नबाट बचाउँछ । लिचीले मुटु, क्यान्सर र आर्थराइटिस जस्ता रोगहरुबाट बचाउँछ । लिचीमा हुने एन्टिअक्सिडेन्टले शरीरमा भएका वि

सम्बन्धित सामग्री

धेरै महको सेवनले निम्त्याउँछ ५ समस्या

एजेन्सी । चिनीको सेवनको विकल्पमा महको सेवन गर्ने गरिन्छ । अरु चीज जस्तै अत्यधिक महको सेवन पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मह मौरीहरुले फूलको रस चुसेर निर्माण गरेका हुन्छन् । यसले तौल घटाउन मद्दत गर्छ । यसले विभिन्न प्रकारका स्वास्थ्य लाभ गर्छ ।  यसलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन र चियामा समेत प्रयोग गर्ने गरिन्छ । तर...