बिहान उठेर धेरैजसो मानिसहरु दुध हालेको चिया पिउने गर्छन् । दुध चिया स्वादिष्ट त हुन्छ तर त्यति नै नोक्सानदायक पनि हुन्छ । यदि तपाईं तौल घटाउने योजनामा हुनुहुन्छ भने बिहान उठेर खाने खानालाई परिवर्तन गर्नुपर्ने हुन्छ । दुधको सट्टामा तेजपातको चिया पिउन आवश्यक छ । यसले तौल घटाउन आवश्यक छ । खाना, तरकारी आदिमा प्रयोग गरिने तेजपातको चियाले तौल घटाउन मद्दत गर्छ ।विशेषज्ञका अनुसार तेजपातमा भरपुर मात्रामा पोषक तत्व पाइन्छ । यसमा एन्टी अक्सिडेन्ट, क्याल्शियम, सेलेनियम, आइरन, कपर र पोटाशियम पाइन्छ । यदि तपा