खानाको सन्तुलन मिलाएर पनि तौल घटाउन सकिन्छ, डा. कल्याण सुवेदीले सुझाए यस्ता उपाय

पेट घटाउन मन छ तर, एक्सरसाइज गर्न अल्छी लाग्छ अथवा एक्सरसाइज गर्ने समय नै हुँदैन भने तल लेखिएका यी कुराहरुमा ध्यान दिनुहोस् । यसो गर्दा पनि तपाईँंको तौल घट्न सक्छ । हाल अमेरिकामा रहेका चर्चित चकित्सक डा. कल्याण सुवेदीले खाना (आहार) को सन्तुलन मिलाउन जाने तौल घटाउन सकिने उपाय सुझाएका छन् । एकपटक खाना खाएपछि […]