हाँस्य कलाकार सन्दीप क्षेत्रीले मधेसी समुदायसँग मागे माफी

काठमाडौं : कान्तिपुर टेलिभिजनका प्रस्तोता एवं हाँस्य कलाकार सन्दीप क्षेत्रीले मधेसी समुदायसँग माफी मागेका छन्। बिहीवार कमेडी कार्यक्रम ‘ह्वाट द फ्लप’को सुरुवातमै उनले कार्यक्रममा प्रसारित साम्रग्रीले मधेसी समुदायको भावनामा चोट पुग्न गएकोप्रति आफू दुःखी रहेको बताएका हुन्। उनले कार्यक्रम ‘ह्वाट द फ्लप’ विशुद्ध मनोरञ्जनात्मक भएको बताउँदै दर्शकको सल्लाह अनुरुप

सम्बन्धित सामग्री

कैलाश सिरोहिया पक्राउ परेको घटनामा दिएको अभिव्यक्तिप्रति महजाेडीले मागे माफी

काठमाडौं - वरिष्ठ हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा आफूले दिएको अभिव्यक्ति प्रति माफी मागेका छन् । उक्त अभिव्यक्तिको कारण सामाजिक सञ्जालमा गालीको वर्षा भएपछि उनीहरूले माफी माग्दै सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै माफी मागेका हु...

अदालतमा विचाराधीन मुद्दाबारेको अभिव्यक्तिमा महजोडीले मागे माफी

काठमाडौं । अदालतमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएपछि विवादमा मुछिएका कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले माफी मागेका छन् । अष्ट्रेलियाबाट सोमबार बिहान भिडियो सन्देश जारी गर्दै उनीहरुले बोलेर गल्ती गरेको स्वीकारेका हुन् । ‘हामी ब्रिक्स …

राजेश खन्नासँग शत्रुघ्नले माग्न नपाएको माफी…

काठमाडौँ– आजको दिनमा बलिउडका दुई वरिष्ठ कलाकार शत्रुघ्न सिन्हा र अमिताभ बच्चनको सम्बन्ध अति निकट छ । ८० को दशकमा यी दुईबीचको सम्बन्ध चिसिएको भए पनि अहिले राम्रो छ । फिल्मी करिअरको सुरुवाती क्षणमा शत्रुघ्न र राजेश खन्ना मिल्ने साथी थिए । तर ९० को दशकको सुरुवातमा यी दुईको सम्बन्ध चिसिएको थियो । राजेशको मृत्युको […]

अपूर्वको मुद्दा फिर्ता लिन विवेकशील साझा पार्टीको आग्रह

विवेकशील साझा पार्टीले ‘स्ट्यान्ड अप कमेडियन’ अपूर्व क्षितिज सिंहको माफी स्वीकार गरी मुद्दा फिर्ता गर्न आग्रह गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले आज एक विज्ञप्ति जारी सो आग्रह गरेका हुन् । सो पार्टीले सिंहले माफी माग्दै आफ्नो विवादास्पद कमेडी युट्युवबाट हटाएर सामुदायिक भावनाको सम्मान गरे पनि उनको मुद्दा अझै विचाराधीन भइरहँदा समुदाय विभक्त हुने खतराप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कलाकार सिंहलाई २ पटक गरि १५ दिनभन्दा

अपूर्वलाई मानवीयताका आधारमा रिहा गर्न मनोज गजुरेलको आग्रह

काठमाडौं : कलाकार मनोज गजुरेलले स्ट्याण्डअप कमेडियन अपूर्व क्षितिज सिंहलाई मानवीय आधारमा रिहा गर्न आग्रह गरेका छन्।नेवार समूदायको आस्थामाथि चोट पुर्‍याएको आरोपमा पक्राउ परेका अपूर्वको सजाय अझै लम्ब्याउने तयारी भएपछि गजुरेल लगायतका कलाकारहरूले अपूर्वलाई माफी दिनुपर्ने बताएका हुन्। क्षमा माग्नु र क्षमा दिनु नेपालीको सांस्कृतिक पहिचान रहेको भन्दै गजुरेलले अपूर्वलाई पनि मानवीय आधारमा माफी दिनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले भनेका छन्, ‘

युवती बलात्कार केसमा आसिफकाे फेसबुक स्टाटसले निम्त्यायो अर्काे वहस

काठमाडौं : सुन्दरी प्रतियोगितामा यौन हिंसामा परेकी पीडित युवतीको भिडियाे यतिवेला सामाजिक सञ्जाल तरंगित छ।देशका विभिन्न स्थानमा पीडितले न्याय पाउनुपर्ने, पीडकले सजाय पाउनुपर्ने भन्दै प्रदर्शन भइरहेका छन्।पीडित युवतीले सार्वजनिक गरेको भिडियोमा पूर्व मिस नेपाल माल्विका सुब्बाको नाम पनि मुछिएपछि यतिवेला नेपाली कला क्षेत्र दुई खेमामा बाँडिएको छ। माल्विकाले सार्वजनिक रुपमा माफी माग्दै फेसबुकमा एउटा लामो स्टाटस लेखेपछि माल्विकालाई मात्र दोष दिनु नहुने भन्दै एकथरी कलाकार आफूहरू माल्विकाको साथम

अभिनेता स्मिथले कार्यक्रम प्रस्तोता क्रिश रकसँग मागे माफी

अभिनेता विल स्मिथले ओस्कर्स पुरस्कार वितरण समारोहमा आफूले प्रस्तोता क्रिश रकलाई थप्पड हान्नु गलत भएको भन्दै माफी मागेका छन् ।  उनले एक विज्ञप्ति जारी गर्दै भने, “क्रिश, म तिमीसँग सार्वजनिक रूपमा माफी माग्न चाहन्छु । मैले सीमा नाघेर व्यवहार गरेँ र म गलत थिएँ ।”ओस्कर्स फिल्म एकेडेमीले स्मिथको व्यवहारको भत्र्सना र घटनाबारे औपचारिक समीक्षाको घोषणा गरेपछि उनले माफी मागेका हुन् । हास्य कलाकार क्रिशले आफ्नी श्रीमती जाडा पिङ्केट स्मिथको मुडुलो टाउकोमाथि ठट्टा गरेपछि चर्चित अभिनेता

सागरसँग प्रिज्माले मागिन् माफी

२६ मंसिर, काठमाडौं । मोडल प्रिज्मा खतिवडा र हास्य कलाकार सागर लम्सालबीचको प्रेम चर्चा केही समयअघिसम्म खुबै चल्यो । अहिले भने यो जोडीको ‘ब्रेकअप’को चर्चा चलिरहेको छ । ब्रेकअपको चर्चापछि प्रिज्माले केही मिडियामा अन्तर्वार्ता पनि दिइन् । उनको अन्तर्वार्तापछि सागर लम्सालले सामाजिक सञ्जालमा निक्कै आलोचना भोग्नुपर्‍यो । सागरले अत्याधिक आलोचना भोगेपछि प्रिज्माले माफी मागेकी छन् […]

नेपाल आउन नसकेपछि मार्समेलोले मागे माफी

अन्तर्राष्ट्रिय कलाकार मार्समेलोले पूर्व निर्धारित कार्यक्रममा नेपाल आउन नसेकपछि नेपली फ्यान तथा आयोजकसँग माफी मागेका छन्। बुधबार दरबार मार्गमा हुने भनिएको उक्त कार्यक्रम स्थगित भएको थियो । मार्समेलोले सामाजिक सञ्जाल ट्वीटर मार्फत् उक्त कार्यक्रम नेपालमा गर्न नपाएको माफी मागेका थिए।