२६ मंसिर, काठमाडौं । मोडल प्रिज्मा खतिवडा र हास्य कलाकार सागर लम्सालबीचको प्रेम चर्चा केही समयअघिसम्म खुबै चल्यो । अहिले भने यो जोडीको ‘ब्रेकअप’को चर्चा चलिरहेको छ । ब्रेकअपको चर्चापछि प्रिज्माले केही मिडियामा अन्तर्वार्ता पनि दिइन् । उनको अन्तर्वार्तापछि सागर लम्सालले सामाजिक सञ्जालमा निक्कै आलोचना भोग्नुपर्यो । सागरले अत्याधिक आलोचना भोगेपछि प्रिज्माले माफी मागेकी छन् […]